Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Khabarhub (News Center) is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies by refraining from allying with any special interest.It carrie... more
FAQs about Khabarhub:How many episodes does Khabarhub have?The podcast currently has 756 episodes available.
January 28, 2022आजको कुराकानीमा हामी अहिले बढेको युवा पुस्ताको समस्या अर्थात मेरुदण्डको समस्याकोबारेमा स्पाईन सर्जन डाक्टर गौरवराज ढकालसँग कुराकानी गर्दै छौंआजको कुराकानीमा हामी अहिले बढेको युवा पुस्ताको समस्या अर्थात मेरुदण्डको समस्याको बारेमा कुराकानी गर्दै छौं । के काररणले गर्दा मेरुदण्डमा समश्स्या आउने हो ? कसरी बच्न सकिन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ? भन्ने विषयमा कुराकानी गर्ने छौं । कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ स्पाईन सर्जन डाक्टर गौरवराज ढकाल । ...more11minPlay
January 28, 2022आजको कुराकानीमा हामी चिसोमा देखिने समस्या निमोनियाको बारेमा स्वाप्रश्वास तथा छात्ति रोग विशेषज्ञ डाक्टर सुबोध सागर ढकालसँगको कुराकानी गर्दै छौंआजको कुराकानीमा हामी चिसोमा देखिने समस्या निमोनियाको बारेमा कुराकानी गर्दै छौं । निमोनिया धेरै प्रकारका हुन्छन् तर यो सिजनमा कस्तो खालको निमोनिया लाग्ने हो ? कसरी बच्न सकिन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ? भन्ने विषयमा कुराकानी गर्ने छौं । कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ स्वाप्रश्वास तथा छात्ति रोग विशेषज्ञ डाक्टर सुबोध सागर ढकाल । ...more13minPlay
January 27, 2022आज हामी चिसोमा बालबालिकामा देखिने समस्या अर्थात कोल्ड डायरीया को बारेमा बालरोग विशेषज्ञ डाक्टर उमा गुरुङसंग कुराकानी गर्दै छौंआजको कुराकानीमा हामी बालबालिकामा देखिने समस्या अर्थात कोल्ड डायरीयाको बारेमाकुराकानी गर्दै छौं । बालबालिकालाई स्वास्थ्य समस्या वर्षभरि नै देखिन सक्छ । तर जाडोमा बालबालिकामा बढी देखिने स्वास्थ्य समस्या भनेको रुघाखोकी तथा कोल्ड डायरीया देखिएको छ । ...more14minPlay
January 27, 2022आजको कुराकानीमा हामी अभिवावकले आफ्ना बालबालिकालाई समय नदिदा बढेको मानसिक समस्याको बारे मनो चिकित्सक डाक्टर रिषभ कोईराला कुराकानी गर्दै छौंआजको कुराकानीमा हामी अभिवावकले आफ्ना बालबालिकालाई समय नदिदा बढेको मानसिक समस्याको बारे कुराकानी गर्दै छौं । पछिल्लो समय कार्य व्यस्तताले आफ्ना बालबालिकालाई होस्टेल राख्ने तथा आफुबाट टाढा राख्ने चलन बढेको छ । जसले गर्दा बालबालिकामा मानसिक समस्या बढेको छ । त्यसैले आमाबाबुले के के कुरामा ध्यान दिनुभयो भने मानसिक समूया कम गर्न सकिन्छ ? भन्ने विषयमा कुराकानी गर्ने छौं । कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ मनो चिकित्सक डाक्टर रिषभ कोईराला ...more16minPlay
January 24, 2022नेपालमा कलेजो प्रत्यारोपण कसरी हुन्छ ? कस्तो व्यक्क्तिले कलेजो दिन पाउँछ ? कस्तो व्यक्तिले लिनु पर्छ ? आज हामीसँग हुनुहुन्छ टिचिङ अस्पतालका प्रत्यारापण एकाई प्रमुख डाक्टर रमेश सिंह भण्डारीआजको कुराकानीमा हामी कलेजो प्रत्यारोपणको बारेमा कुराकानी गर्दै छौं । नेपालमा कलेजो प्रत्यारोपण कसरी हुन्छ ? कस्तो व्यक्क्तिले कलेजो दिन पाउँछ ? कस्तो व्यक्तिले लिनु पर्छ ? भन्ने विषयमा कुराकानी गर्ने छौं । कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ टिचिङ अस्पतालका प्रत्यारापण एकाई प्रमुख डाक्टर रमेश सिंह भण्डारी ...more18minPlay
January 24, 2022नेपालमा डेल्टा जस्तो घातक रुपमा यो भेरिएन्ट फैलिन्छ की फैलिदैन ?पुर्व तयारी कसरी गर्न सकिन्छ ? कुराकानीको लागि आज हामीसँग सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनआजको कुराकानीमा हामी ओमिक्रोनको बारेमा कुराकानी गर्दै छौं । नेपालमा डेल्टा जस्तो घातक रुपमा यो भेरिएन्ट फैलिन्छ की फैलिदैन ?पुर्व तयारी कसरी गर्न सकिन्छ ? भन्ने विषयमा कुराकानी गर्ने छौं । कुराकानीको लागि आज हामीसँग सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन । ...more16minPlay
January 23, 2022हामी धेरै नेपालीलाई हुने समस्या अर्थात ह्दयघातको बारेमा कुराकानी गर्दै छौं । चिसो बढेसँगै ह्दयघात किन बढ्छ ? के के कुरामा ध्यान दियो भने ह्दयघात बाट बच्न सकिन्छ ?आजको कुराकानीमा हामी धेरै नेपालीलाई हुने समस्या अर्थात ह्दयघातको बारेमा कुराकानी गर्दै छौं । चिसो बढेसँगै ह्दयघात किन बढ्छ ? के के कुरामा ध्यान दियो भने ह्दयघात बाट बच्न सकिन्छ ? भन्ने विषयमा कुराकानी गर्ने छौं । कुराकानीको लागि आज हामीसँग हुन्ुाहुन्छ मुटुशल्यचिकित्सक डा. विजय गोपाल राजवंशी । ...more15minPlay
January 23, 2022आजको कुराकानीमा हामी सबै नेपालीलाई हुने समस्या अर्थात ग्याष्ट्रिकको बारेमा कुराकानी गर्दै छौं । कसरी बच्न सकिन्छ के के कुरामा ध्यान दियो भने अल्सर तथा क्यासन हुनबाट बचाउन सकिन्छ ।आजको कुराकानीमा हामी सबै नेपालीलाई हुने समस्या अर्थात ग्याष्ट्रिकको बारेमा कुराकानी गर्दै छौं । कसरी बच्न सकिन्छ के के कुरामा ध्यान दियो भने अल्सर तथा क्यासन हुनबाट बचाउन सकिन्छ कुराकानीको लागि आज हामीसँग हुन्ुाहुन्छ पेट तथा कलेजो रोग विशेषज्ञ डा. उमिद श्रेष्ठ । ...more26minPlay
January 21, 2022दिनदिनै चिसो बढ्दैछ श्वासप्रश्वासको समस्या , लक्षण , कारण र उपचार , किन बढ्छ अस्वभाविक सास खबरहबको प्रस्तुति स्वास्थ्य सन्देशमा डा.रबि महतसँगको अन्तर्वार्तामा सुन्नुहोसदिनदिनै चिसो बढ्दैछ श्वासप्रश्वासको समस्या , लक्षण , कारण र उपचार , किन बढ्छ अस्वभाविक सास खबरहबको प्रस्तुति स्वास्थ्य सन्देशमा डा.रबि महतसँगको अन्तर्वार्तामा सुन्नुहोस...more11minPlay
January 21, 2022चिसोमा किन सुन्निन्छन् हात खुट्टाका औँलाहरु? कसरी बच्ने? खबरहबको प्रस्तुति स्वास्थ्य सन्देशमा डा. सुदिप पराजुली सँगको अन्तर्वार्तामा सुन्नुहोसजाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ।...more11minPlay
FAQs about Khabarhub:How many episodes does Khabarhub have?The podcast currently has 756 episodes available.