Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Space where we talk about life-saving information regarding natural hazards and disasters. The people's stories and experts' views about the disaster are the major highlights of this podcast mainly in... more
FAQs about NSET Podcast:How many episodes does NSET Podcast have?The podcast currently has 22 episodes available.
October 01, 2021कथा कोरोनाकोयस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धी २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ । स्वाब सङ्कलन गर्ने ल्याब टेक्निसियन र कोरोना सङ्क्रमित भई अहिले सङ्क्रमण मुक्त भइसक्नु भएको एक व्यक्तिको अनुभव । राखिएको छ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more11minPlay
September 24, 2021कथा कोरोनाकोयस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धित फरक भोगाइ रहेका ३ जना फरक व्यक्तिहरूसँगको अनुभव प्रस्तुत गरिएको छ । एक जना स्वास्थ्यकर्मी, एक जना कोरोना सङ्क्रमित र एक जना कोरोना सङ्क्रमित व्यक्तिका छिमेकीसँगको अनुभव राखिएको छ । यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more10minPlay
September 17, 2021कथा कोरोनाको (कोरोना सङ्क्रमित हुँदाको अनुभव)कोरोना संक्रमण भएपछि के कस्तो स्वास्थ्य समस्या देखियो ? अनि उहाँले निको हुनका लागि के के प्रयास गर्नुभयो लगायतका अनुभव तथा भोगाई ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more11minPlay
September 10, 2021कथा कोरोनाको (कोरोना सङ्क्रमित हुँदाको अनुभव)कोरोना भाइरस अर्थात् कोभिड १९ संक्रमण भएपछि, सङ्क्रमित र सङ्क्रमितको परिवारमा परेको स्वास्थ्य तथा मनोसामाजिक असरको बारेमा नेपालका विभिन्न स्थानका केही व्यक्तिहरूको अनुभव तथा भोगाई ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more11minPlay
September 03, 2021कथा कोरोनाको (स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित हुँदाको अनुभव)नेपालका विभिन्न गाउँ समुदायमा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीहरुले वहाँहरू आफै कोरोना सङ्क्रमित हुँदा समुदाय र छरछिमेकले गरेको व्यवहारको भोगाई ।...more12minPlay
August 27, 2021कथा कोरोनाकोनेपालका फरक फरक स्थानका व्यक्तिहरूले आफू वा आफ्नो परिवारको सदस्य कोरोना सङ्क्रमित हुँदा सहनुपरेको स्वास्थ्य सम्बन्धी समस्या, सामाजिक व्यवहार र असुविधाहरूको भोगाई र अनुभवहरू ।...more13minPlay
August 20, 2021हजुरआमाको कथा (भूकम्प किन उही उही ठाँउहरुमा जाने गर्दछ)वि.स. १९९० सालको भुईँचालो देख्नुभएको हजुरआमाले आफ्ना नातिनातिनालाई भूकम्प किन बारम्बार उही उही ठाँउहरुमा जाने गर्दछ भन्ने बारेमा सुनाउनुभएको कथा हो ।...more10minPlay
August 13, 2021हजुरआमाको कथा (भुईँचालो जाँदा के गर्नुपर्छ र के गर्नुहुँदैन )विक्रम सम्वत् १९९० सालको भूकम्प देख्नुभएको हजुरआमाले भूकम्पको भोगाइबाट सिकेका कुराहरू बताउनुहुन्छ । त्यसै गरी नाति पवनले विद्यालयमा गुरुहरूले सिकाउनुभएको भूकम्पको समयमा अपनाउनुपर्ने सुरक्षित व्यवहारहरूको बारेमा घरमा आएर सुनाउँछन् ।...more13minPlay
August 06, 2021हजुरआमाको कथा (भुईँचालोमा केटाकेटीहरूले बेहोर्नुपरेको कुराहरू)विक्रम सम्वत् १९९० सालको भूकम्प देख्नुभएको हजुरआमाले भूकम्पबाट जोगिने उपायहरूको बारे सचेतनाको कमीले गर्दा त्यस बेला साना साना बालबालिकाहरूले भोग्नुपरेका कुराहरूको बारेमा आफ्ना नातिनातिनीहरुलाई सुनाउनुभएको कथा।...more15minPlay
July 30, 2021हजुरआमाको कथा 'भुइँचालोले गर्दा मन भत्केकाहरु'हजुरआमाले आफू सानै हुँदा विक्रम सम्वत् १९९० सालको भूकम्पमा घर भत्केर, आफन्त गुमाएर मन भत्केकाहरूको बारेमा आफूले देख्नुभएको कुरा आफ्ना नातिनातिनाहरुलाई सुनाउनुभएको ।...more13minPlay
FAQs about NSET Podcast:How many episodes does NSET Podcast have?The podcast currently has 22 episodes available.