
Sign up to save your podcasts
Or


मेरो कार्यकालमा ,मेरो गाँउपालिकाको प्रत्येक घरमा खानेपानीको धारा पुत्याउने योजना पुरा भएको छ । अध्यक्ष धर्मानन्द अपी हिमाल गाँउपालिका दार्चुला
कार्यक्रम धर्ती आकाशमा आज हरित भवन विज्ञ डाक्टर सन्तोष श्रेष्ठसँगको कुराकानी
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज हामी मेरुदण्डमा हुने समस्याको बारेमा स्पाइन सर्जर डाक्टर गौरबराज ढकालसंग कुराकानी
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज चिसो बढेसँगै दातमा देखिने समस्या को बारेमा दन्त चित्सक ऋतु श्रेष्ठसंग कुराकानी
आजको कुराकानीमा हामी सबै नेपालीलाई हुने समस्या अर्थात ग्याष्ट्रिकको बारेमा कुराकानी गर्दै छौं । कसरी बच्न सकिन्छ के के कुरामा ध्यान दियो भने अल्सर तथा क्यासन हुनबाट बचाउन सकिन्छ कुराकानीको
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सह प्रवक्ता समिर कुमार अधीकारीसँगको कुराकानी
कार्यक्रम मनाेरञ्जन चौतारीमा आज गायक कमल खत्रीसँगको कुराकानी
कार्यक्रम स्थानीय आवाजमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख डिललीराज भुसाल संगको कुराकानी
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज टेकु अस्पतालका निर्देशक मनिषा रावलसँगको कुराकानी
From the publisher's feed