
Sign up to save your podcasts
Or


कार्यक्रम स्थानीय आवाजमा दुर्गाथली गापा बझाङका ,प्रयागराज जोशीसंगको कुराकानी
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज पाटन अस्पतालका डाक्टर रवि शाक्यसँगको कुराकानी
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज वीर अस्पतालका उपनिर्देशक तथा छाति रोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठसँगको कुराकानी
नेपालले पहिलोपटक अफगानिस्तानलाई प्रत्यक्ष रुपमा मानवीय सहायता सामग्री प्रदान गरेको छ । काठमाडौँमा रहेका विभिन्न व्यापारीले संकलन गरेको राहत सामग्री हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर अफगानिस्तानको काबुलमै पुगेर हस्तान्तरण गरिएको हो । राहत संकलन गरेका व्यापारीसहित परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गर्नु भएको हो । तालिबान सरकारमा आएपछि राजनीतिक संकट गहिरिएको सार्क राष्ट्र सदस्यसमेत रहेको अफगानिस्तानलाई नेपालले पहिलोपटक मानवीय सहायता उपलब्ध गराएको हो । यसरी कोभिड महामारीमा पनि अफगानिस्तानका जनताका लागि मानवीय सहायता संकलन गरेर पठाउने अनररी अनकन्सुलर कप्स नेपालका डीन लोकमान्य गोल्छासँगको विस्तृत कुराकानी
कार्यक्रम स्थानीय आवाजमा तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापासंगको कुराकानी
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज यौन तथा छाला रोग विशेषज्ञ डाक्टर सुदिप पराजुलिसँगको कुराकानी
भारतसँगको सम्बन्ध हाम्रै नेताका कारण बिग्रिदै छ, एमसीसी यिनकै कारण बद्नाम हुँदैछ : पूर्वराजदुत प्रा.डा. लोकराज बराल
एमबीबीएस लगायत मेडिकल शिक्षाको पठनपाठनमा तोकिएको भन्दा बढी शुल्क नलिन शिक्षा मन्त्रालयको निर्णयमा मेडिकल सञ्चालकले असहमति जनाएका छन् । उनीहरुले अहिले लिइरहेकै अतिरिक्त शुल्क लिइरहने पनि दाबी गरेका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा शुक्रबार शिक्षामन्त्री देवेन्द्र पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार तोकिएको भन्दा बढी शुल्क शिक्षण संस्थाले नलिने निर्णयमा काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले असहमति रहेको बताएका हुन् ।
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज संक्रामक रोग विशेषज्ञ डाक्टर जनक कोईरालासँगको कुराकानी
From the publisher's feed