
Sign up to save your podcasts
Or


देशभर दिनप्रतिदिन जाडो बढ्दै गएको छ । जाडो मौसम छालाको लागि अनुकुल मानिदैन । वातावरण सुख्खा हुने भएकाले अनुहारमा पनि मोइस्चराइजरको कमी भएर समस्या आउने चिकित्सकले बताएका छन् । यो सिजनमा कसरी छालालाई कसरी सुरक्षित राख्न सकिन्छ ? भनेर सहकर्मी विना न्यौपानले छालारोग विशेषज्ञ डाक्टर उमा शाक्याललाई सोध्नु भएको छ ।
झन्जटिला ऐन र कार्यविधिका कारण भएका स्रोतधानलाई पूर्णरुपमा परिचालन गर्न सकेनौं M प्रभा बराल,मेयर राप्ति नगरपालिका
कार्यक्रम मनाेरञ्जन चौतारीमा आज निर्देसक सुब्रत आचार्यसंगको कुराकानी
प्रदेश सरकारको आयोजनामा अनियमितता मौलाएको छ, छानविन हुनुपर्छ ः पुष्पराज शर्मा, अध्यक्ष, तुर्माखाँध गाँउपालिका
धर्ती आकाशमा आज जल तथा मौसम विज्ञान केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर सहप्राध्यापक डा. बिनोद पोखरेलसँगको कुराकानी
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज युरो सर्जन डा. प्रतीकमान गुरुङसँगको कुराकानी
पानी र ढलको समस्यालाई व्यवस्थित बनाउन लागि परेका छौं स् उपमेयर जुना बस्नेत,सूर्यविनायक नगरपालिका
सभापति शेरबहादुर देउवाले मनपरी गर्न सुरु गरे, अब हामी संघर्षमा उत्रिन्छौ : चन्द्र भण्डारी, नेता, नेपाली कांग्रेस
स्वास्थ्य संदेशमा आज स्पाइन सर्जन डाक्टर गौरवराज ढकालसँगको कुराकानी
सोलुदुधकुण्ड नगरपािलकामा जडीबुँटी प्रमुख रुपमा पाइने भएपनि यसलाई विस्तारित गर्न नेपाल सरकारको कानुननै झन्झटिलो छ । सोलुदुधकुण्ड नगरपालिकाका ः नगरप्रमुख नाम्गेल जाङबु शेर्पा
From the publisher's feed