Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
January 03, 2019Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 3rd 2019किन धोका हुन्छ मायामा?धोका पछि गर्ने के?www.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki...more52minPlay
December 30, 2018मनिषालाई डाक्टर बनाउन चाहन्थें- आमा सुष्मा कोइरालाछोरी मनिषा कोइरालाको बारे बोल्दै सुष्मा कोइराला!...more8minPlay
December 30, 2018संस्मरण विस्मरण- युवराज घिमिरे, ब्रजेश, अर्चना थापा, दीपक सापकोटापछिल्लो समय बजारमा आएका आत्मकथा/संस्मरण माथिको चर्चा!...more50minPlay
December 29, 2018रुख- नवराज पराजुलीएक बृद्द जसले जवानीमै आफ्नी पत्नी गुमाए र एक्लै बुढ्यौली बिताए ''छोरा बुहारी नाति नातिनाको अगाडी तलाईं सम्झिएर रुन नमिल्ने रैछ त्यसैले आजभोलि जब तेरो औधि याद आउँछ तब ममेरा गिजाहरु सार्है चिलाए हो भन्दै प्याजका टुक्राहरू चपाउने गर्छु.. ''...more12minPlay
December 27, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 27th, 2018यो जाडोमा मन तताउनुस् मायाको कुराले :)www.facebook.com/sabeenakarkiwww.instagram.com/sabeenakarki_/twitter.com/sabeenakarki...more51minPlay
December 27, 2018आकाश विम्बाकाश- बर्तिका राई, नवराज पराजुली, अजर जंगम!अहिलेको युवा पुस्ताका तीन जल्दाबल्दा गायिका बर्तिका राई, कवि नवराज पराजुली, गायक अजर जंगम!सुन्नुहोस् यी तीनबीचको रमाइलो कुराकानी साथमा मीठा गीतहरु पनि!...more56minPlay
December 26, 2018फूलको आँखामा- आनी छोइङ्ग डोल्मासिनेमाहरूको पारखी हुँ। फिल्म ‘अवतार’ त मैले १० पटकभन्दा धेरै हेरिसकें हुँला। सिनेमामा विपरीत लिंगीबीचको रोमान्टिक सिन देख्दा म एकछिन हराउँछु,’ पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल २०१८’मा सोमबार गायिका आनी छोइङ डोल्मा भन्दै थिइन्, ‘मेरो शालीन र शान्त भन्ने जुन फ्यान्टासाइज्ड इमेज छ। म यसबाट सधैं सतर्क हुन्छु। म कन्ट्रोभर्सियल मान्छे नै हुँ।’ -- Listen to Aani Chhoying's full interview....more58minPlay
December 24, 2018अन्यायमा महिला- सुशीला कार्की"दुइटा कुरा;१- अरुले प्रशंसा गरेको२-मन्चमा सम्मान गरेको पटक्कै मनपर्दैन"सुन्नुहोस् पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको मन्तव्य-"अन्यायमा महिला"...more19minPlay
December 24, 2018परिवार सबैभन्दा माथि - राजेश हमाल/मनिषा कोइरालामनिषा कोइरालाको पुस्तक "Healed'' को विमोचन समारोहमा मनिषा र राजेश हमाल बीचको कुराकानी!...more30minPlay
December 24, 2018सम्पादक र स्तम्भकार- नारायण वाग्ले/खगेन्द्र संग्रौलासम्पादक नारायण वाग्ले र स्तम्भकार खग्रेन्द्र संग्रौलाबीच रोचक गफ!...more1h 2minPlay
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.