हेडफोन ठूलो, मनमा मान्छे मीठो र न्यानो ठाउँमा बसेर पुरै कार्यक्रम सुन्नुहोला एकदम मजा आउनेछ :)
आजका आकर्षण:
-ऊ रिसाउँदा कसरी सम्हाल्ने?
-बुवाको फाटेको जुत्ता (मर्मस्पर्शी कथा)
-के आफ्नो ex लाई अब बिर्सेंकै हो त वा होइन (एउटा क्विज)
-छोरीले आमाको नाममा लेखेको चिट्ठी (हरेक छोरीको मनको कुरा)
-long distance relationship मा बाँधिनु अघि गर्नपर्ने 9 वटा वाचाहरु
-त्यही दिनबाट मैलेँ उनलाई धेरै माया गर्न थालें (कस्तो स्विट कथा)
-विन्नर पोस्ट (विजेतालाई चन्द्रागिरी केबल कारको 4 वटा टिकेट)
सबै मीठा रोमान्टिक नेपाली गीतहरु श्रोताकै choice मा एकजनाको नाम लिनेछु र प्राइज पनि दिनेछु । सुन्नुहोस् है पक्का www.sabscast.com