Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
February 14, 2016यो माया भन्ने चिज कस्तो कस्तो, माघ २१ २०७२1:20- उसलाई यस्ता ६ वाक्य बोलेर दङ्ग पारिदिनुस् न :7:15- माया बढाउन हरेक जोडीले सँगै मिलेर गर्नैपर्ने ६ वटा काम | के तपाईंले गर्नु भएको छ त13:10-प्रेमसम्बन्ध अल्छिलाग्दो हुँदै गएको छ? | हरेकदिन यो उपाय लगाउनुस्, सम्बन्धलाई ताजा बनाउनुस् |17:05- मैंले बाजी त हारें तर जीवन जितें (मीठो कथा) 20:30-साँचो मायामा विश्वास लाग्दैन भन्नेलाई यो दुइ मिनेट (विन्नर पोष्ट)...more24minPlay
February 14, 2016Yo Maya Bhanne Cheez Yastai Ho February 4th, 2016Yo Maya Bhanne Cheez Yastai Ho February 4th, 2016 by SABSCAST (Sabeena Karki)...more43minPlay
February 09, 2016A glimpse into Dr. Baburam Bhattarai's introvertismहातमा संसारको कुनै पनि देशमा गएर आरामको जिन्दगी बिताउने कला थियो। बिश्वका कुनै पनि बिश्वबिद्धालयमाले पत्याउने योग्यता थियो। एक चुड्कीले बौद्धिक बर्ग नतमस्तक हुन्थे। मेधावीको बिल्ला थियो। संसार खाने दिमाग। उच्च गरिबी पनि देखेको, महल पनि भोगेको। संसार घुमेको। तर आज एक्लो एक्लो जस्तो। कतै निराश भए जस्तो। दिग बिजय गरेर पनि जित्न नसकेका उनै बाबुरामसँग कुरा गर्दैछु। अहँ, हैन। म वहाँको नयाँ राजनितीको कुरा हैन तर त्यो बौद्धिकताको कुरा गर्नेछु, अझ भनौ बुझ्ने प्रयास गर्नेछु कि लक्षको हाराहारीमा पुगेर पनि किन हार्दछ मान्छे।...more52minPlay

February 05, 2016यो माया भन्ने चिज कस्तो कस्तो, माघ २१ २०७२-५ व्यवहार जसले प्रेम सम्बन्धलाई बर्बाद पारिदिन्छ | आफ्नोमा छ/छैन चेक गरौँ विशेष गरी नम्बर ५-प्रिय मान्छे लाई यस्ता ४ उपहार दिनुहोस् सधैं सम्झिनेछन्|-पार्टनरको अनुमति लिन आवश्यक छ कि छैन -साथीसंग बाजी राखेर उनलाई राखेको प्रेम प्रस्ताव (मीठो कथा)सबै छ तर त्यहि एक थोक छैन भने बाँकी सब फिका (विनर पोष्ट)...more25minPlay
February 05, 2016Yo Maya Bhanne Cheej Yastai ho February 4th, 2016Another awesome episode of 'Yo Maya Bhanne Cheej Yastai ho".. Hope you'll like it~...more44minPlay
January 29, 2016यो माया भन्ने चिज कस्तो कस्तो, माघ १४ २०७२-यसरी भन्न सकिन्छ नबोलिकन नै I love you :)-पार्टनरको सबैभन्दा मिल्ने मित्र कसरी बन्न सकिन्छ? | सुन्नु होस् गजबको फर्मूला |-यी ३ निशुल्क उपहार उसलाई दिनुस् माया बढाउन!-रात छिप्पिसकेको थियो। उनी डराउँदै बसबाट ओर्लिन् र घरतिर लागिन्। अचानक....-भगवान , गुरु, मातापितामा को सर्व श्रेष्ठ?...more26minPlay
January 29, 2016Yo Maya Bhanne Cheej Yastai Ho, Jan 28, 2016It's all about love and matured love. Some age, others mature :-)...more48minPlay
January 27, 2016Audio Diary of Twins Nepali Scientist Ram-Laxman RimalI interviewed twins Nepali scientist Ram-Laxman Rimal this morning. Both are amazingly talented brothers who have discovered many useful inventions in Nepal. Please listen to the whole interview, you will be amazed knowing their inventions & their struggle story will definitely add more zest in life. Happy Listening!...more36minPlay