
Sign up to save your podcasts
Or


विश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
दु:खस्तिमा अाइपर्दा परमेश्वरको सार्वभाैमिक अनुग्रहले कसरी हामीलाई ठाम्छ ?
बेबिलोन को पतन हुनु मु्ख्य कारण व्यभिचार,वा शरीरिक यौन हो?व्यभिचार ले कस्तो किसिमको प्रतिकलाई बुझाउँ?
अन्तिम समयमा पनि मानिसहरुको पाप दुष्टता बढेको कारण पाप पशचताप को सुसमाचार सुनाउनुपर्यो।
अाज को वचन अनुसार विश्वासीको जिवनमा शुध्दाता र दोषरहित जिवन जिउन हाम्रो जिवनमा के गर्नु अवशेक छ?
साचो उपासना को यात्रा कस्तो देकिन्छ?र साचो पशाचताप गरिसकेपछि हाम्रो पहिलाको पाप को परिणाम कति अनुभव गर्छौ?
From the publisher's feed