
Sign up to save your podcasts
Or


ख्रीष्टियानहरु कति प्रकारका हुन्छन?एउटा सत्य र नामधारी ख्रीष्टियानहरु कसरी चिन्न सकिन्छ?
यो पृथ्वीवाट निसकी अाएको पशुले कसको चित्रण गर्छ?
एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?
विश्वासीहरुले कहिले समबन्ध त्यगनुपर्छ? र समबन्ध त्यागने को उद्देसय के हुनुपर्छ?
मृत्युसम्मै चोट लागेको पशु कसरी फेरि पुर्ण जि उटनसक्छ?के यो सम्भाव होला?
From the publisher's feed