
Sign up to save your podcasts
Or


नयाँ गीत के हो?उनीहरु किन संकष्टहरुको घडीमा पनि वीण वजाउदै भजन गईरहेका छन?
जब विश्वसीको जिवनमा अथवा मण्डलीको अगुवाहरुको जिवनमा उदासिनता को जिवन हुन्छ,तब हाम्रो निम्ती उदासिनता को अौषधी के हो?
थुमा र सियोन पर्वत के हो? सियोन पर्वतको बारेमा मानिसहरुको कस्तो विचार र व्याख्य छन?
जब अवस्था असम्भव देखियो त्यै पनि परमेश्वरले याकुव र उहाँको दाजुको बीचमा मेलमिलाप गराउनु भयो ।के तपाईको जिवनमा मेलमिलाको खाचो छ ?
यदि हाम्रो मण्डली मा झुटो शिक्षा प्रवेश गरेमा के गर्न सकिन्छ? झुटो शिक्षा सिकाएमा किन विरोध गर्नुपर्छ?
यो समय मा केहि रहिरहेका विश्वसीहरुको निम्ती दूईवटा छनौट मात्र रहनेछ। यदि तपाईको अात्मिक जिवनको निम्ती छनौट गर्नुपर्दा तपाई कुन छनौट लिनहुन्थीयो?
कसरी हामी धन्य हुन सक्छौ?अनि के ले हामीलाई धन्य बनाईदिन्छ?सत्य विजय र अाशीष हाम्रो परमेश्वरमाथी को निर्भरता र हाम्रो सत्य स्वभाव को स्वीकृत वाट बग्छ।
मान्छेको डर र परमेश्वर प्रतिको अविस्वासले हाम्रो विस्वासलाई धेरै प्रभाव पार्छ । यहाँ सम्म कि परमेश्वरको बुद्दिलाई पनि आफ्नै चालमा राख्न चाहान्छौ ।
From the publisher's feed