Support Herne Katha on Patreon: https://bit.ly/2BrQzlQ बुवा बिते । आमा विदेशमा छिन् । दुइ दाजुहरु पनि विदेशमै छन् । एउटी दिदी सँगै थिइन् । उनी पनि विहे गरी पराई घर गइन् ।अनि १२ वर्षका साजन बिक घरमा एक्लै भए । साजन नजिकैको स्कूलमा ५ कक्षामा पढ्छन् । यो घरमा एक्लै बस्छन् । एक्लोपन नै उनको साथी ।
#HerneKatha #EkloKatha #HerneKathaEpisode12
Story of a 12 year old boy Sajan BK in Eastern Nepal, who lives alone.
---
पार्श्व गायन :
तानपुरा (म तिम्रो शहरमा) - श्यामसुन्दर
आँशु खाजा - रिता विष्ट
सुरिलो रुखको - राजन शर्मा बराल
हे जुन आँशु नझार - विनोद घिमिरे (Original Composed by - Gamut Band, Jhapa)
----------------
Cinematography - Jeevan Rijal
Presenter - Bidhya Chapagain
Director- Kamal Kumar
--------
चित्र - जीवन रिजाल
प्रस्तुति - विद्या चापागाई
निर्देशन - कमल कुमार
-----------
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
थप जानकारीको लागि:
वेबसाइट: https://hernekatha.com
फेसबुक : https://facebook.com/hernekatha
ट्वीटर : https://twitter.com/hernekatha
इन्स्टाग्राम: https://instagram.com/hernekatha
----------------
'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.
For more info:
Web: https://hernekatha.com
Facebook : https://facebook.com/hernekatha
Twitter : https://twitter.com/hernekatha
Instagram: https://instagram.com/hernekatha
-----------------
हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
-------------------
Distribution of our contents by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.