Support Herne Katha on Patreon: https://bit.ly/2BrQzlQ हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्नेछौं 'सिमानाको कथा' । अहिले चाहिँ ट्रेलर । हेरेर प्रतिक्रिया दिनुहोला । हेर्ने कथाको ११ औं अंकको 'सिमानाको कथा' प्रसारण हुने दिन - बुधबार, अगस्ट १ तारिख (साउन १६ गते) राति ९ बजे ।
हेर्ने कथाका कथाहरु प्रसारण हुने बित्तिकै हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला ।
Trailer - Simanako Katha । Herne Katha Episode 11
We are presenting 'Simanako Katha' (Story of the Borderland) in the next episode of Herne Katha. Full episode will be published on Wednesday, 1st August on official youtube channel of Herne Katha. Please subscribe Herne Katha now.
----------------
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
थप जानकारीको लागि:
वेबसाइट: https://hernekatha.com
फेसबुक : https://facebook.com/hernekatha
ट्वीटर : https://twitter.com/hernekatha
इन्स्टाग्राम: https://instagram.com/hernekatha
----------------
'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.
For more info:
Web: https://hernekatha.com
Facebook : https://facebook.com/hernekatha
Twitter : https://twitter.com/hernekatha
Instagram: https://instagram.com/hernekatha
-----------------
हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
-------------------
Distribution of our contents by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.