Support Herne Katha on Patreon: https://bit.ly/2BrQzlQ Hina, Daughter of Zubeda Khatun is singing an Awadhi folk song. Her grandmother Malina is joining her. In Awadhi culture, this song is performed during wedding ceremony.
The meaning of this song is:
while the bride walks '3 rounds' during the wedding ceremony she starts crying
Her father asks why are you crying? Are the dowries not enough?
She says 'no'
Again the father asks 'why are you crying, did your brother tell something bad?'
She replies 'no'
Again the father asks 'why are you crying then?'
The bride says 'earlier you promised me that you will send me to a near place, now you are giving me away to a very far land, that's why I am crying.'
----------
जुबेदा खातुनकी छोरी हीनाले गाएको सुन्दर अवधि लोक गित प्रस्तुत गर्दैछौं । यो गीत हेर्ने कथाको अंक ०८ 'जुबेदा खातुनको कथा'मा पनि समावेश छ । हीनालाई गीत सिकाउने उनकी हजुरआमा हुन् । यस गीतमा हजुरआमा मलिनाले पनि उनलाई साथ दिएकी छिन् ।
गीतको अर्थ यसप्रकार छ
बिहेमा जग्गेको ३ फेरा लिने बेलामा छोरी रुन थाल्छिन्
बाबुले छोरीलाई किन रोएको दाइजो कम भयो कि ? भनेर सोध्छन्
छोरीले होइन भन्छिन्
बाबुले फेरि सोध्छन् 'दाजुसँग झगडा परेर रोएको पो हो कि?
छोरीले भन्छिन् - होइन
अनि बाबुले फेरि सोध्छन् - तेसो भए किन रोएको त?
अनि छोरीले भन्छिन् - पहिला त मलाई नजिकै बिहे गरिदिन्छु भन्नु भएको थियो । अहिले आएर टाढा परेदेशमा पठाइदिन थाल्नुभयो । त्यही भएर रोएकी
----------------
You can Watch Story of Zubeda Khatun here: https://www.youtube.com/watch?v=x7rMla8dHsk
जुबेदा खातुनको कथा यहाँ हेर्न सकिन्छ : https://www.youtube.com/watch?v=x7rMla8dHsk
------------
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
थप जानकारीको लागि:
वेबसाइट: https://hernekatha.com
फेसबुक : https://facebook.com/hernekatha
ट्वीटर : https://twitter.com/hernekatha
इन्स्टाग्राम: https://instagram.com/hernekatha
----------------
'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.
For more info:
Web: https://hernekatha.com
Facebook : https://facebook.com/hernekatha
Twitter : https://twitter.com/hernekatha
Instagram: https://instagram.com/hernekatha
-----------------
हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
-------------------
Distribution of our contents by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.