Support Herne Katha on Patreon: https://bit.ly/2BrQzlQ आफ्नो पुरानो घर खोज्दै आइपुगेका मान्छेहरुको कथा ।
घरको कथा । हेर्ने कथा अंक ०३ । Gharko Katha । Herne Katha Episode 03 । Full Episode
A family of Bhutanese Refugees re-settled in Canada since last 9 years revisit their old shelter camps in Eastern Nepal where they had spend two decades after fleeing Bhutan in the 1990s.
उनीहरु भूटान भन्ने देशमा रहेको आफ्नो घर छाडेर दुःखका पहाडहरु काट्दै नेपाल आए । यही घर बनाए । जीवनका कैयौं घामपानी उनीहरुले यहिँको माटोमा बिताए । ९ वर्षपहिले फेरि उनीहरुको घर बदलियो । सपनाका सात समुद्रमाथि उड्दै उनीहरु क्यानडा पुगे । घर त्यहिँ भयो । झन्डै १ दशकपछि अहिले उनीहरु आफूले छोडिगएको आँगनमा पुराना सम्झनाहरु खोज्दै थिए ।
------
Cinematography - Jeevan Rijal
Presenter - Bidhya Chapagain
Director/Editor - Kamal Kumar
--------
चित्र - जीवन रिजाल
प्रस्तुति - विद्या चापागाई
निर्देशन/सम्पादन - कमल कुमार
----------------
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
थप जानकारीको लागि:
वेबसाइट: https://hernekatha.com
फेसबुक : https://facebook.com/hernekatha
ट्वीटर : https://twitter.com/hernekatha
इन्स्टाग्राम: https://instagram.com/hernekatha
----------------
'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.
For more info:
Web: https://hernekatha.com
Facebook : https://facebook.com/hernekatha
Twitter : https://twitter.com/hernekatha
Instagram: https://instagram.com/hernekatha
-----------------
हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
-------------------
Distribution of our contents by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.