बीबीसी नेपाली पडकास्ट

अन्तर्वार्ता: सरकारले अब छानबिन समिति गठन गर्छ?


Listen Later

सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले छानबिनको विषय उठाउँदै बुधवार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले त्यो नभएसम्म संसद्‌ चल्न नदिने अडान लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले तस्करीबारे छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ। अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सुन तस्करी प्रकरणको जरोसम्म पुग्नुपर्ने धारणा राखेको छ। तर सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रका एक नेताले सो प्रकरणलाई लिएर सरकारले चालेका कदमको प्रशंसा गर्दै त्यसमा सरकारलाई सबैले सघाउनुपर्ने जिकिर गरे। यसै सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्मालाई प्रतिपक्षी दलको मागबारे सरकारको धारणा के हो भनेर विनिता दाहालले सोधेकी छन्।
...more
View all episodesView all episodes
Download on the App Store

बीबीसी नेपाली पडकास्टBy BBC Nepali Radio

  • 4.5
  • 4.5
  • 4.5
  • 4.5
  • 4.5

4.5

10 ratings


More shows like बीबीसी नेपाली पडकास्ट

View all
Global News Podcast by BBC World Service

Global News Podcast

7,747 Listeners

Newshour by BBC World Service

Newshour

1,065 Listeners

In Our Time by BBC Radio 4

In Our Time

5,471 Listeners

The Documentary Podcast by BBC World Service

The Documentary Podcast

1,821 Listeners

6 Minute English by BBC Radio

6 Minute English

1,789 Listeners

Learning English Conversations by BBC Radio

Learning English Conversations

1,047 Listeners

The Infinite Monkey Cage by BBC Radio 4

The Infinite Monkey Cage

2,077 Listeners

13 Minutes Presents: The Space Shuttle by BBC World Service

13 Minutes Presents: The Space Shuttle

4,164 Listeners

You're Dead to Me by BBC Radio 4

You're Dead to Me

3,221 Listeners

Americast by BBC News

Americast

743 Listeners