यसपालि जनैपूर्णिमा र गाईजात्रा एकै दिन अर्थात् बिहीवार परेको छ। विगतमा अरू चाडपर्व पनि एकै दिन परेका कैयौँ दृष्टान्त छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीलाई दुइटा चाडपर्व एकै दिन पर्नुका कारणबारे सोधेका छन्।