अन्तर्वार्ताः नेपालमा १०३ प्रकारका एन्टिबायोटिक प्रयोगमा रोक
औषधि व्यवस्था विभागले यसै साता एउटा सूचना जारी गर्दै १०३ प्रकारका एन्टिबायोटिक औषधि र खासगरी तिनका सम्मिश्रणलाई अब प्रयोग र बेचबिखनमा रोक लगाउने भनेको छ। उक्त सूचीमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सन् २०२१ मै सिफारिस नगरिएका भनेर जारी गरेका औषधिहरूलाई समेटिएको छ। यसै सन्दर्भमा विभागका महानिर्देशक नारायण ढकाललाई पछिल्लो निर्णय गरिनुका कारणबारे बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले सोधेका छन्।