Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media.... more
FAQs about MySansar:How many episodes does MySansar have?The podcast currently has 34 episodes available.
May 16, 2023नौलो बिरालोमा के छ नौलो ?राजु आचार्यको ब्लग । https://mysansar.com/2023/05/50809/...more5minPlay
March 22, 2023रवि लामिछाने प्रकरणमा चुकिरहेको राज्य, अनि साथसाथै मिडियायस्ता हजारौँ गैरआवासीय नेपालीहरु छन् जसले दुई देशको नागरिकता लिएर पायक पर्दा उपयोग/ दुरुपयोग गरिरहेका छन्। नेपाल राज्यको रूपमा पुनः एकपटक चुक्दैछ। असफल हुँदैछ। तर मिडियाले रवि बाहेक अरुलाई देखेकै छैन, देख्न चाहेकै छैन। ...more11minPlay
August 15, 2021#ChhoriMaiyaKhai Episode 1#ChhoriMaiyaKhai सिरिज १० वर्षपछि कसरी चर्चामा आयो यो रहस्यमय घटना ?...more14minPlay
August 14, 2021#ChhoriMaiyaKhai छोरीमैयाँको केस पुनः अनुसन्धान सम्भव छ?छलफलमा सहभागी : पूर्व डिआइजी हेमन्त मल्ल, टेक्निकल इन्भेस्टिगेसनमा लामो समय काम गरेका पूर्व इन्स्पेक्टर दीपेन्द्र अधिकारी, #ChhoriMaiyaKhai सिरिज रिपोर्टिङ गर्ने उमेश श्रेष्ठ 'सालोक्य', उकेरा प्रधान सम्पादक केपी ढुंगानासञ्चालक : टपेन्द्र कार्की...more1h 41minPlay
April 30, 2021डेटलाइन नेपालगंज : कोरोना स्थलगत रिपोर्टिङ अनुभवकोरोना भाइरसको दोस्रो लहर बढ्दै गर्दा नेपालगंजको भेरी अञ्चल अस्पतालमा स्थलगत रिपोर्टिङ गरेका अनलाइनखबरका सागर बुढाथोकी र चन्द्र आलेको अनुभव...more1h 18minPlay
April 25, 2021वैशाख १२ को भूकम्पको सम्झनावैशाख १२ को भूकम्पको सम्झना : पत्रकारहरु ऋषिकेश दाहाल, उमेश श्रेष्ठ, नेत्र तामाङ, सागर बुढाथोकी, स्वेच्छा राउत, विधुर ढकाल, सविन ढकाल, रीना मोक्तान, वीपी साह, सहयोग रन्जित। यो अडियो रेकर्ड गर्दा हामी सबै पहिलोपोस्टमा काम गर्थ्यौँ।...more26minPlay
April 21, 2021काेभिड-१९ बारे विज्ञसित वार्तासहभागीहरु : डा. विशाल भण्डारी, दाेर्जे गुरुङ, मान्ठा, सागर बुढाथाेकी । हाेस्ट : अनन्त काेइराला...more2h 56minPlay
March 30, 2021निर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ? #WhoKilledNirmala‘निर्मला पन्तको हत्यारा अब २० दिनभित्रै पत्ता लागिसक्नेछ।’केही दिनदेखि विभिन्न मिडियामा यस्ता समाचारहरु पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा पत्ता लगाउनेतर्फ प्रहरी अघि बढेको हो त?के भागरथी घटनामा पाएको सफलताबाट हौसिएर प्रहरी नेतृत्वले अब निर्मलाको घटना पनि सल्टाउने प्रयास थालेको हो? माइसंसारमा उमेश श्रेष्ठको लेखन, महेन्द्र बमको वाचन।...more18minPlay
March 29, 2021Experience of Vipassana Meditation by Swechchha RautVipassanā (Pāli) or vipaśyanā (Sanskrit) literally "special, super, seeing (Passanā)",is a Buddhist term that is often translated as "insight". The Pali Canon describes it as one of two qualities of mind which is developed (bhāvanā) in Buddhist meditation, the other being samatha (mind calming). It is often defined as a form of meditation that seeks "insight into the true nature of reality", defined as anicca "impermanence", dukkha "suffering, unsatisfactoriness", anattā "non-self", the three marks of existence in the Theravada tradition, and as śūnyatā "emptiness" and Buddha-nature in the Mahayana traditions. See Wikipedia....more34minPlay
FAQs about MySansar:How many episodes does MySansar have?The podcast currently has 34 episodes available.