Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media.... more
FAQs about MySansar:How many episodes does MySansar have?The podcast currently has 34 episodes available.
March 24, 2021मैले जे देखेँ, भोगेँ : अनलाइन पत्रकारिता प्रशिक्षणको अनुभवभर्खरै दुई वटा अनलाइन पत्रकारिता सम्बन्धी तालिममा प्रशिक्षकको रुपमा सहभागी भएँ। मैले जे देखेँ, जे भोगेँ- त्यसबारे यो एउटा ब्लग बनाएको छु। ...more34minPlay
February 01, 2021२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले कू गर्दा बीबीसी नेपाली सेवाको समाचार२०६१ माघ १९ (सन् २००५ फेब्रुअरी १) मा राजा ज्ञानेन्द्रले कू गर्दा बीबीसी नेपाली सेवाको समाचार। त्यतिबेला यस्ताे स्मार्टफाेन थिएन, रेडियाेमा बजेकाेलाई क्यासेट टेपमा रेकर्ड गरेकाे थिएँ, पछि कम्प्युटरमा सारेकाे !...more36minPlay
January 30, 2021Sunakali SongThis is full version of song that was used in famous documentary Sunakali directed by Bhojraj Bhat....more5minPlay
December 11, 2020Nepal Bhasha : Satyanarayan StoryThis is Nepal Bhasha audio about Satyanarayan pooja. The Satyanarayanã Puja is a religious worship of the Hindu god Vishnu. Satya means “truth” and Narayana means, “The highest being” so Satyanarayanã means “The highest being who is an embodiment of Truth”. Vratã or Puja means a religious vow, religious observance, or obligation. An essential part of this puja is listening to the Sri Satyanarayana Swami Katha (narrative). This is short version of "baakhan" (story) in Nepal Bhasha....more27minPlay
November 13, 2020Infodemic : Interview in Radio NepalInfodemic : Interview in Radio Nepal...more39minPlay
October 20, 2020कोरोना भाइरस संक्रमित भएपछिको मेरो अनुभवरेडियो लुम्बिनीसित मेरो कोरोना अनुभवबारे भएको कुराकानी...more32minPlay
August 10, 2020राजधानीमा भएकाे विभत्स हत्या : अहिलेसम्म खुलेका र नखुलेका तथ्यराजधानीमा २०७७ साउन २० मा टाउकाे र खुट्टा टुक्राएर विभत्स हत्या गरिएकाे शव भेटियाे अहिलेसम्म खुलेका र नखुलेका १० तथ्य...more7minPlay
August 08, 2020अरुण तेस्रोको भन्दै माथिल्लो तामाकोशीको फोटो राखेर हुस्सु बनाउने मिडियानयाँ पत्रिका राष्ट्रिय दैनिकले २०७७ साउन २१ गते पहिलो पृष्ठमा छापेको मुख्य समाचारमा ‘संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो’ क्याप्सनसहित एउटा फोटो राखिएको छ। समाचारमा प्रयोग गरिएको यो फोटो साँच्चै अरुण तेस्रोकै हो कि होइन भन्ने विषयमा हामीले फ्याक्टचेक गर्ने क्रममा यो फोटो खिच्ने न्हूजः सायमिसित गरेको कुराकानी। ...more4minPlay
July 31, 2020निर्मला प्रकरण सुल्झिने बाटोतिर : आठ प्रहरीले कसरी पाए सफाई, के थियो मुद्दा?निर्मला प्रकरण सुल्झिने बाटोतिर : आठ प्रहरीले कसरी पाए सफाई, के थियो मुद्दा? Originally published in https://www.mysansar.com/2020/07/41400/...more18minPlay
FAQs about MySansar:How many episodes does MySansar have?The podcast currently has 34 episodes available.