
Sign up to save your podcasts
Or


न्यायालयलाई सवैभन्दा बढी कलंकित दलहरूले बनाए : प्रा.डा. भाेगेन्द्र झा
नमुना सहर बनाउन सकेको गरे, तर केन्द्रबाट हात खुट्टा बाध्ने काम भयोः मेयर, हरिबहादुर महत, हेटौंडा उपमहानगर
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारासहित मुलुकभर १२ औं राष्ट्रिय जनगणना–२०७८ भइरहेको छ । राष्ट्रिय जनगणनाका लागि देशभर ४० हजार गणक र ५ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरिएको छ । जनगणका क्रममा केही ठाउँमा गणकहरुले विवरण संकलनमा पालना गर्नु पर्ने नियम उल्लंघन गरेको र त्यसो गर्दा जनगणनाको विश्वसनीयतामाथि प्रश्न उठेको सरोकारवालाहरुले बताएका छन् ।
घोषणापत्रमा उल्लेख गरेभन्दा धेरै काम भएः कागेश्वरीमनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापा
पछिल्लो ४ वर्षमा बाल श्रमिकको संख्यामा विश्वभरि ८४ लाखले वृद्वि भएको छ । विश्वव्यापी रुपमा बाल श्रमको समस्या बढ्दै गर्दा नेपालमा भने बालश्रमिकको संख्या घटेको ‘बालश्रम प्रतिवेदन, २०२१’ ले देखाएको छ ।
चन्द्रगिरिलाई जीपीएस/जीआईएस सहितको पूर्ण रुपमा डिजिटल नगर बनाउँछौँ : नगर प्रमुख घनश्याम गिरी
पछिल्लो समय अवैध रुपमा नेपालमा भित्रिने आप्रवासीको संख्या बढ्दै गएको छ । गत कात्तिक ८ गते काठमाडौँको सिनामंगलस्थित एक होटलबाट एकै परिवारका ५ सहित ११ अफगान नागरिक पक्राउ परेका थिए । उनीहरु भारतको दिल्ली हुँदै रुपन्देहीको बेलहिया नाकाबाट गैरकानुनी रुपमा काठमाडौँ भित्रिएका थिए । यस्तै, पछिल्लो समय तिब्बत, भुटान, म्यान्मारलगायत विभिन्न १० देशबाट नेपाल भारतको खुला सीमानाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्ने आप्रवासीको संख्या ह्वात्तै बढेको छ । जसले मुलुकको सुरक्षा व्यवस्थामाथि नै प्रश्न खडा गरेको छ ।
गाडीको अनुहार नै नदेखि ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गरेका छौ : हिदम लामा, अध्यक्ष, भीमफेदी गाउँपालिका
नेपाल हस्तकला महासंघले विगतका वर्षझै यस वर्ष पनि मंसिर ३ देखि ५ गतेसम्मका लागि ‘१८ औँ हस्तकला व्यापार मेला को आयोजना गरेको छ । नेपाल हस्तकला महासंघले विगतमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने गरेको सो मेला यस वर्ष भने काठमाडौँको बौद्धस्थित हायात रिजेन्सी होटलमा आयोजना गरेको हो । कोरोनाले थलिएको नेपालको हस्तकला व्यावसायलाई मेलाले प्रवद्र्धन र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
राजनीतिक संरक्षण खाेज्दै प्रधानन्यायाधीश नेताकाे दैलाे चाहार्नु दुर्भाग्यपूर्ण छ : डा.चन्द्रकान्त ज्ञवाली
From the publisher's feed