
Sign up to save your podcasts
Or


चिसो बढेसँगै वायुको गुणस्तर खस्कँदै जान थालेपछि मानिसहरुमा स्वास्थ्यमा समस्या देखिन थालेको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ । पछिल्ला वर्षहरुमा वायु प्रदूषण हुने क्रम बढ्दै गएको छ । यस्तो अवस्थामा विभिन्न किसिमका संक्रामक रोगको जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले सुझाएका छन् ।
शिक्षा सुधारमा नमुना बन्यौँ : आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला ।
हुम्ला जिल्ला नेपालको भूगोल हो भने सरकारले हेला गर्न मिल्दैन:पदमबहादुर लामा
नेपालबाट निर्यात हुने वस्तुमध्ये चिया पनि एक हो । विशेष गरी नेपालमा उत्पादन हुने अर्थोडक्स चियाको करिब ९५ प्रतिशत विदेश निर्यात हुने गरेको छ । त्यसैगरी सिटिसी चियाको कूल उत्पादनको करिब ५५ प्रतिशत निर्यात हुने गरेको तथ्यांक छ । वार्षिक करिब ३ अर्ब रुपैयाँको चिया निर्यात हुँदै आएको छ । उत्पादन भएको चिया ८० प्रतिशत भारतमा तथा २० प्रतिशत युरोप, जापान, चीन लगायत अन्य देशमा निर्यात हुने गरेको छ । तर, अहिलेसम्म भारतीय बजारमा बढी निर्भर नेपाली चियामाथि बेला बेला विभिन्न बहानामा भारत सरकारले लागू गर्ने नयाँ मापदण्डका कारण व्यापार प्रभावित हुने गरेको छ ।
हामीले राष्ट्रिय निकुञ्जका जनवार र मानिसबीचको द्वन्द्व अन्त्य गर्यौ : प्रभा बराल, प्रमुख राप्ती नगरपालिका
काठमाडौंको स्वयम्भूमा रहेको सार्वजनिक शौचालय, विश्वको उत्कृष्ट ५ भित्र परेपछि नेपालमा फेरि एक पटक सार्वजनिक शौचालयको बहस सतहमा आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बडो तामझामका साथ २०७६ असोज १३ गते नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषण गरेपनि वास्तविकता भने फरक छ । घोषणाको दुई वर्ष पूरा हुँदा समेत संघीय राजधानी काठमाडौंसहितका प्रमुख शहरमा सार्वजनिक शौचालय समेत पर्याप्त छैन । दुरदराजमा रहेका गाउँबस्तीबासी बरु अहिले शौचालयको प्रयोग गर्छन् तर शहरका कुनाकाप्चामा दिशाजन्य फोहोरको थुप्रो अझै भेटिन्छ ।
हाम्रा सबै विकास खोलाले बगाायो, फेरि उठ्न खोज्दैछौ : डम्बर अर्याल, मेयर-मेलम्ची नगरपालिका
एमालेकाे महाधिवेशन पछि सत्ता परिवर्तन सम्मकाे खेल हुन सक्छ : पिताम्बर भण्डारी, विश्लेषक
नेतृत्व चयनमा निर्वाचन भएकै कारण एमाले विभाजन हुँदैन : घनश्याम पाण्डे
मेरो उम्मेदवारी बार्गेनिङका लागि होइन्, ओलीविरुद्ध लड्छु : भीम रावल, उपाध्यक्ष, नेकपा एमाले
From the publisher's feed