
Sign up to save your podcasts
Or


हाम्रा सबै विकास खोलाले बगाायो, फेरि उठ्न खोज्दैछौ : डम्बर अर्याल, मेयर, मेलम्ची नगरपालिका
चन्द्रागिरिलाई प्रविधियुक्त नमुना नगरपालिका बनाउँछौँ : नगर प्रमुख घनश्याम गिरी
नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपालीहरूका लागि नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न सक्ने व्यवस्था गरेको छ । गैरआवासीय सघं (एनआरएनए)मा आबद्ध भएका विदेशमा रहेका नेपाली नागरिकले १ बर्षे मुद्धती खाता खोल्न सक्ने व्यवस्था गरेको हो । पाँच हजार अमेरिकी डलर, यूरो, पाउण्डस्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा मुद्दती खाता खोल्न सक्ने राष्ट्रबैकंले जनाएको छ । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासी नेपाली नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।सो बचतबाट सकंलित रकमले नेपालमा विदेशी मुद्रा सञ्चितिको अभावलाई कम गर्न सहयोग पुग्ने नेपाल राष्ट्र बैकंले जनाएको छ ।
सूर्योदयलाई पर्यटकीय हब बनाउने एकीकृत गुरुयोजना अझै बन्न सकेको छैन : नगरप्रमुख रणबहादुर राई
भ्रष्टाचारको झुटो आरोप लगाए तर मैले नगर घुम्न लायक बनाएको छु: मेयर गंगा पासवान, कर्जन्हा नगरपालिका
राजेन्द्र लिङ्देनको मसँग भिड्ने बेला भएको छैन्, राप्रपामा अझै मेरो खाँचो छ : कमल थापा
कृषिलाई प्राथमिकता दिएर काम गरेका छौँ : लिखु गाउँपालिका उपाध्यक्ष ढुंगेल
विश्व एचआइभी एड्स दिवसको अवसरमा आज विश्वभर सचेतनामुलक कार्यक्रम गरेर मनाइएको छ । नेपालमा पनि ‘असमानता हटाऔं एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ आज ३४ औँ विश्व एड्स दिवस मनाईएको छ । नेपालमा एचआइभी एड्स सङ्क्रमण दर ६३ प्रतिशतले कम भएको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेको अध्ययनले देखाएको हो । नेपालमा एचआइभी एड्सको संक्रमण दर घटाउन कसरी सफल भयौँ ? भनेर राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सुधा देवकोटालाई सोधेका छौँ ।
हामीले दशाैं महाधिवेशनबबाट नेतृत्व चयनमा नयाँ परीक्षण गरेका छाैं : डा.विन्दा पाण्डे
भरतपुरमा विकासको मुल फुटेको छ, जनता दंग छन्: मेयर रेणु दाहाल, भरतपुर महानगर
From the publisher's feed