कार्यक्रम केयर नेपाल ,ओरेक र रेडियो मुक्तीको संयुतm प्रस्तुुती हो । कार्यक्रम हाम्रो आवाज हरेक हप्ताको मंगलबार बिहान ७ ३० देखि ८ बजेसम्म सुन्दै आउनुभएको छ । कार्यक्रममा हामीले बालबिबाह , लैगिंक हिंसा न्युनिकरण, समाजमा रहेका हानिकारक मुल्यमान्यता, महिला अधिकार, महिला तथा किशोरीमाथि हुने गरेका हिंसा, सेवा प्रदायक संघसस्थाको भुमिका र कानुनी प्राबधानका बिषयमा छलफल गर्दै आइरहेका छौ ।
२०७९ जेठ 24 गते सार्बजनिक स्थलमा हुने हिंसाका बिषयमा चर्चा गर्दैछौ । कार्यक्रममा हामीले किशोरी अधिकार मञ्च रुपन्देही किशोरीहरु प्रियंका हरिजन, उर्मीला बाँनिया र तिजा साहनी संग कुराकानी गरेका छौ । कार्यक्रम रेडियो मुक्तीको ९५. ५ रेडियो मुक्तीको वेव साईट www.radiomukti.org र हाम्रो पात्रोमा रेडियो मुतmी