सुखमा हास्दै,दु:खमा साथ दिदै वडाबासी आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनी हरु संगै सहकार्य गरिरहेको छु,नसक्ने कुरा होइन सक्ने कुरा गर्छु ,वडाका सबै समस्या बुझेको छु,महिला,सिमान्तकृत,अपांग ता भएका ब्यक्ति र यौनिक तथा लैङ्िगक अल्पसंख्यक लगयतलाई सम्बोधन गर्ने योजना बनाउने सोच बनाएको छु, यसर्थ बुटवल उपमहानगरपालिका वडा नम्बर ४ को नेतृत्व लिने अवसर यहाँहरुले दिनुहुनेछ भन्नेमा म पुर्ण बिस्वस्त छु,बुटवल ४ वडा अध्यक्ष पदका उमेदवार नरिश्वर शर्मा ।