"कार्यक्रम समय सन्दर्भ" बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधि कार्यबाहक अध्यक्ष सरस्वती कुवर ,सदस्य लिला प्रसाद श्रेष्ठ र सदस्य सुमित्रा बिक संग स्थानीय सरकारको प्रतिनिधि भएर आएपछि ५ बर्षको दौडानमा गरिएका कार्य,चुनौती र अवसर केन्द्रित रहेर विशेष संबाद गरेका छौ । कार्यक्रममा रहेर सुनौ,उहाँहरुको अनुभब कार्यक्रम २०७८ चैत १६ गते बिहान ७:३० बजे पछि प्रसारण हुँदै छ। सुन्न नभुल्नु होला। www.radiomukti .org & 95.5 mhz