कार्यक्रम समय सन्दर्भमा रहेर हामीले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको बमघाट टोल विकास संस्थाका अध्यक्ष पदम राज रिजाल संग रहेर सोही टोलमा भएका विकास निमार्णका कामहरु, भएका समस्याहरु , समाधानका प्रयास लगायत आगामी दिनमा आफनो टोललाई अझै व्यवस्थिीत बनाउनका लागि गनपर्र्नेे कार्यबारे कुराकानी गरेका छौ । तपाई यो कुराकानी मिति २०७८ फागुन ८ गते आइतबार बिहान ७ः३० देखि ८ बजे सम्म रेडियो मुक्ति ९५.५ मेगाहर्ज लगायत हाम्रो पात्रोमा पनि रेडियो मुक्ति सर्च गरेर सुन्न सक्नुहुन्छ