कार्यक्रम समय सन्दर्भमा हामीले इनर ह्व्लि क्लव अफ बुटवलका अध्यक्ष मन्जु श्रेष्ठ र क्लवका सचिव बुलबुल श्रेष्ठ संग रहेर क्लवले गरेका कामहरु, सामाजिक काम गर्दाका चुनौती , महिलाहरुले आफनो घरपरिवारको जिम्मेवारी संगै विभिन्न संघ संस्थामा रहेर काम गर्दाका आफूमा आएका परिवर्तनहरु संगै भावी योजनाहरुको विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरेका छौ । यो कार्यक्रम तपाईले भोलि मिति २०७८ पौष १८ गते रेडियो मुक्ति ९५.५ मेगाहर्ज सर्च गरेर पनि सुन्न सक्नु हुन्छ त्यस्तै इन्टरनेट अनलाइनको www.radio mukti.org log garera suna saknu hunxa