विशेष अभियान कार्यक्रम समय सन्दर्भमा आज हामीले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का किशोरीहरु बिनिता दर्जी, दिपा रुचाल ,मन्जु श्री चौधरी , सृष्टि क्षेत्री , गृहणीहरु रुक्मती गुरुङ , गीता राई , यु एन एफ पिए का लैङ्िगक हिन्सा न्यूनीकरणमा कार्यरत चन्द्र ज्ञवाली, बुटवल ११ प्रगतिनगर जि एस टोल बिकास सस्थाका सचीव कृष्ण बहादुर थापा संग गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौ । कार्यक्रममा किशोरीहरुका समस्या , गृहणी महिलाको बुझाइमा हिंसा के हो र