कार्यक्रमममा हामीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्मा,कानुन,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती,मन्त्रालयका सचिव राजेन्द्र थापा,सामाजिक महाशाखा प्रमुख सारदा बस्याल,गैर सरकारी संस्था महासंघ केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्मा,यु एन एफ पि ए का लुम्बिनी प्रदेश प्रमुख राम थापा,यु एन डी पी का लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्याल,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, सिद्धार्थ सामाजीक विकास केन्द्र कपिलवस्तुका संरक्षक एबं अधिकारकर्मी पोम नारायण पौडेल र वरिष्ठ मनोविमर्श कर्ता बेबी शाह सँग लुम्बिनी प्रदेशमा लैंगिक हिंसाको अवस्था,हिंसा अन्त्यका लागि अबको योजना सँगै प्रतिबद्धता सहितको भनाई प्रस्तुत गर्दैछौं ।