मर्यादित महिनावारी ,यसको महत्व,आवश्यकता किन र मर्यादित महिनावारी समाज निर्माण मा हामी सबैको भूमिका के हुन सक्छ भन्ने विषयमा मदन पुरस्कार विजेता, मर्यादित महिनावारी अभियानका अभियान्ता आदरणीय दिदी राधा पौडेल सँग गरिएको विशेष कुराकानी मात्र सामुदायिक रेडियो मुक्ति ९५ थोप्लो ५ मा समय मिलेसम्म सुनेर प्रतिक्रिया दिनुहोला । साथै रेडियोको वेव साइट WWW.radiomukti.org तथा हाम्रो पात्रोमा Radio mukti Butwal सर्च गरेर पनि सुन्न सक्नुहुनेछ ।