Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Radio Mukti is the first community radio in Nepal . which is totally run by woman , established in 9th 2065 B.S . It is completely community radio so getting more profit isn't our priority no doubt , ... more
FAQs about Radio Mukti Butwal:How many episodes does Radio Mukti Butwal have?The podcast currently has 313 episodes available.
March 15, 2021हामीलाई खाना नाना र छानाको ब्यवस्था हुनुपर्योभाग २ कोरोना कहरले मानिसको जनजिवन नराम्रोसंग प्रभाबित भयो । खासगरि तेस्रोलिङ्गी महिलाहरु आफनो पेशा ब्यबसायबाट नै पलायन भए । अहिले यौन ब्यवसाय गर्न बाध्यभएका छन् ।सीपमुलक तालिम सिक्न पाए सम्मानजनक जिवन जिउने उनीहरुको चाहाना छ । ...more6minPlay
March 15, 2021कोरोना कहरपछि महिलाहरु कृषिमा आकर्षितभाग १पडकास्टको पहिलो भागमा हामीले कोरोना कहरसंगै कृषि खेतीतर्फ लागेकी रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी माया भट्राईसंग कुराकानीका गरेका छौ । लकडाउनपछि घरमा बसेर समय बिताउन कठिन भएपछि उनीहरुले मनकामना फुल उत्पादक कृषक महिला समुह नै गठन गरेर राम्रो उत्पादन गर्न सफल भएका छन् । ...more6minPlay
FAQs about Radio Mukti Butwal:How many episodes does Radio Mukti Butwal have?The podcast currently has 313 episodes available.