कार्यक्रम समय सन्दर्भमा रहेर बुटवल उपमहानगरपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने बहुमुखी आश्रित टोल विकास समितिका अध्यक्ष टेकलाल अर्यालसंग टोल विकास समितिको अध्यक्षको नेतृव्व समालेसंगै सोही टोलमा अहिले सम्म भएका विकास निमार्ण कामहरु , समस्या, समस्या समाधानमा सम्बिधित वडा र नगरपालिका संगको समन्वय, संहकार्य, टोलमा शिक्षा, स्वास्थ्य र सरसफाईको अवस्था कस्तो छ जस्ता विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरेका छौ । तपाई यो कार्यक्रम मिति २०७८ फागुन १ गते , बिहान ७ः३० देखि ८ बजे रेडियो मुक्ति ९५.५ मेगाहर्ज र हाम्रो पात्रोमा पनि रेडियो मुक्ति सर्च गरेर सुन्न सक्नु हुन्छ ।