कार्यक्रम समय सन्दर्भमा रहेर बुटवल उपमहानगरपालिका वडा नम्बर १० की दलित महिला सदस्य एवम् कार्यपालिका सदस्य मायादेवी बराल संग रहेर स्थानीय निकायको चुनाव नजिकिए संगै तयारी कस्तो छ , यो ५ वर्षको अवधिमा विभिन्न पदमा महिला जनप्रतिनिधिहरले नेतृव्व गरिरहदाँ आगामी चुनावमा महिलाहरुको आकाक्षा संगै वडामा उम्मेद्वारीको टुङगो लाग्न सक्यो सकेन् , , महिला उम्मेदरीको अवस्था कस्तो छ जस्ता विषवस्तुमा केन्द्रित रहेर कुराकानी गरेका छौ । तपाई यो कार्यक्रम बैशाख ११ गते आइतबार बिहान ७ ः३० देखि ८ बजे सम्म रेडियो मुक्ति ९५।ं५ मेगाहर्ज बाट पनि सुन्न सक्नुहुनेछ त्यस्तै हाम्रो पात्रोका रेडियो मुक्ति बुटवल सर्च गरेर पनि सुन्न र सल्लाह सुझाव दिन सक्नुहुनेछ ।