ओरेक र किशोरी अधिकार मंच रुपन्देही को स्थापना,उदेश्य ,सस्थाले सन्चालन गरेका अभियान एबम बाल बिबाहको अबस्था , हिंसा अन्त्यका लागि सरोकारवाला को भुमिका विषयमा किशोरी अधिकार मंच रुपन्देही का काेषाध्यक्ष सालिनी मिश्र ,ओरेकका मानव अधिकार र सामाजिक न्याय अभियान संयोजक सुनिता मैनाली संग गरिएको विशेष कुराकानी सामुदायिक रेडियो मुक्ती ९५ थोप्लो ५ र रेडियोको वेबसाइट www.radiomukti.org लग इन गरेर सुन्न सक्नुहुनेछ ।