Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
May 29, 2018त्यो पल आमा, भाञ्जी र नेपाल सम्झें- सन्दिप लामिछानेनेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछाने उमेरले १७ बर्ष मात्र हुन। तर, उत्कृष्ट प्रदर्शन र बलिंगको जादुगरीले थुप्रै पटक अन्तर्राष्ट्रिय मैदानहरुमा नेपालको रौनक बढाएका छन । हरेक नेपालीको ढुकढुकी बनेका उनले विश्वभरका खेलप्रेमीहरुलाई नव आगमनको झस्का दिएका छन। शीर्षमा नेपालको ताज भिरेर क्रीकेटको दुनियाँमा सन्दिप एक अनमोल रत्न बन्ने प्रचुर सम्भाव्यता रहेको छ जसको शुरुवात समृद्ध मानिने लिग इन्डियन प्रिमियर लिग आईपीएल टि-२० मा उत्कृष्ट खेल प्रदर्शन गरेर भएको छ। स्यांजाको आरुचौर-तालपोखरीमा जन्मिएका सन्दिपको प्रशंसामा सम्पूर्ण भारतीय माहाद्वीप नै उर्लेको छ। सब्स्काष्टले उनीसँग गरेको विशेष कुराकानी:...more25minPlay

May 25, 2018पहिले पाईलट बन्न चाहन्थें, अनि इंजीनियर वा सेकेण्ड लेफ्टिनेन्ट- प्रचण्डप्रचण्ड संधै एक रहस्यमय व्यक्तिको रुपमा रहे। हामी उनकै अमूर्त व्यक्तित्वको कहानी सुनेर हुर्केका हौं। उनका बारेमा जति पनि समाचार आउँछन् ,ती मूल राजनीतिको वरपर बाहेक केही हुँदैनन्। हामीलाई जान्नु थियो राजनीति बाहेकका उनका बिचार के हुन्? एकातर्फ नेताका नरम पक्ष केलाउँदा पक्षपातको आरोप लाग्ने भने अर्कोतर्फ नेताहरु पनि आफ्नो ब्यक्तिगत जीवनचर्याका बारे खासै कुरा गर्न नचाहने। फेरी यी नेतासम्म पहुँच पाउन पनि गार्हो। अन्तमा भेटें र भिन्नै प्रकारको कुराकानी गर्न चाहें जसलाई आज श्रोता सामु पस्कंदै छु। हामी पनि जानौं कठोर राजनीतिबाट उदाएका पुष्प कमल दाहाल 'प्रचण्ड'को जीवनमा राजनीति शब्द झिकिदिने हो भने उनी कस्ता हुन्छ्न्-...more35minPlay
May 24, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, May 24th, 2018-यस्तो गर्नुस् तपाईलाई miss गर्न थाल्नेछ-सिपालु छ/छैन माया गर्न चाल पाउनोस् यसरी-मुटु स्पर्श गर्ने एउटा कथा अनि विन्नर पोष्ट एक परदेशीको-गीतहरु अहिले ट्रेण्डिङ्गमा परेका...more44minPlay
May 17, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, May 17th, 2018किन उसले धोका दिन्छ?सम्बन्ध सुमधर छ कसरी थाहा पाउने?साथमा दुइटा कथा अनि अहिलेका ट्रेण्डिङ्ग नेपाली रोमान्टिक गीतहरु!...more45minPlay
May 10, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, May 10th, 2018अहिलेका ट्रेण्डिङ्ग नेपाली रोमान्टिक गीतहरु अनि कथा त तीनवटा छ आज!प्लस बिहे गर्नुअघि मिलाउने पर्ने पाँच कुरा!...more37minPlay
May 03, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, May 3rd, 2018यस्ता तीन फर्मुला जसले कहिल्यै झगडा हुन दिंदैन :)...more42minPlay
April 26, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, April 26th, 2018-उसलाई नजिक ल्याउने कसरी..-एउटा अचम्मलाग्दो सत्य प्रेमकथा-अर्को मनछुने मायालु कथा-विन्नर पोष्ट अति स्वीट-अहिलेका हिट रोमान्टिक नयाँ गीतहरु...more40minPlay
April 25, 2018मेस्सी र रोनाल्डिन्होका प्रिय सनिलअर्जेन्टिनी फुटबलका स्टार लियोनल मेसीले आफ्नो वेबपेजबाट गरेको मेसी आर्ट कन्टेस्टमा नेपालका सनिल चित्रकार विजेता बनेका छन् । ३५ वर्षीय नेपाली चित्रकारले बनाएको मेसीको पोट्रेट विश्वभरका २५ हजार व्यक्तिले बनाएका चित्रमध्येमा उत्कृष्ट घोषित भएको हो। प्रस्तुत छ हाल अमेरिकाको बोस्टनमा रहेर देशविदेशका प्रख्यात व्यक्तित्वको चित्र कोरिरहेका उनै सनिलसंगको कुराकानी।...more13minPlay
April 19, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, Apr 19th, 2018"सुन प्रिय, मन निकै सफा छ तिम्रो,त्यसैले त मनको निकै नजिक छौ तिमी.."आजको एपिसोडमा सुत्नुअघि मायालु सँग गर्नुपर्ने कुराहरु! अनि नयाँ गीतहरु यसप्रकार:१-मनमगन: दिपक बज्राचार्य२-फ़्लर्टि माया: नितेश जुङ्ग कुँवर३-सिर्सिरे: निकिता थापा४-अरबौं मान्छेहरुमा: मदनकृष्ण श्रेष्ठ५-गलफ्रेन्ड: इन्दिरा जोशी...more41minPlay
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.