Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
February 08, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 7th, 2018-तपाईं उसलाई माया गर्नुहुन्छ या एकदम धेरै माया गर्नुहुन्छ-सही मान्छेको मायामा छु भनेर कसरी थाहा पाउने-एउटा मीठो कथा अनि अहिलेका चर्चित प्रेम गीतहरु...more41minPlay
February 01, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 1st, 2018"मलाई त तिमीसंग रिसाउनपनि आउँदैन,खै कसरी तिमीलाई यति धेरै माया गर्न पुगें होला.."...more51minPlay
January 31, 2018सुमधर नेपाली युगल गीतहरु"आँखाबाट खसेको आँशु मायाको निशानी हो,बुझ्यौ भने त्यो मोती हो, बुझेनौ भने बस् पानी हो.." गीतसंगीत पनि कुनै गीत कसैका लागि सामान्य धून हो,कसैका लागि त्यही मनको मल्हम!आज हामीले धेरै श्रोताले रुचाउनुभएको सुमधर नेपाली युगल गीतहरु लिएर आएका छौं! डाउनलोड गरेर मोबाइलमा पनि राख्न मिल्छ है!...more1h 55minPlay
January 25, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 25th, 2018"सारा दुनियाँ रिसाओस मसँग, केही मतलब छैनबस् एक तिमी रिसाउँदा भने मन तड्पिन्छ.."आयो है अर्को बबाल एपिसोड! कस्तो लाग्यो लेख्न नभुल्नुस ल~~...more44minPlay
January 24, 2018देशप्रेमले ओतप्रोत नेपाली राष्ट्रिय गीतहरुटाढा रहेर पनि निस्वार्थ देशको माया गर्ने तपाईँ सबैले आफ्नो मोबाईलमा डाउनलोड गरेर राख्नोस ल! देशको मायाले मुटु छुँदा असाध्यै काम लाग्छ।...more2h 15minPlay
January 18, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 18th, 2018"कोई यस्तो होस् जसले मुटु छुने अँगालो हालेर भनोस् -तिम्रो पीडा देखेर मलाई सार्है गाह्रो हुन्छ...."सुन्नुहोस् अर्को अंक जसमा अहिलेका सुपरहिट रोमान्टिक गीत त छंदैछन् साथमा मायाकै जादू :)...more44minPlay
January 17, 2018लोकलयमा आधारित लोकप्रिय नेपाली गीतहरुहिमाल, पहाड र तराईका कुनाकन्दराबाट टपक्क टिपेर, त्यसलाई उनेर, बुनेर सजाईएका गीतहरु नेपाली सँगीताकाशमा सबैभन्दा लोकप्रिय बनेका छन। समय र परिस्थितिसँगै परिष्कृत ती लोकलयमा आधारित गीतहरुको धडकन त्यसले अनुभूत गर्छ जसले यही माटोमा खेलेको छ। जहाँ उसको उत्पत्तिस्थल हो त्यहीँको गाथा गाईएका यस्ता सृजनाले हरेकको मन छोएकै हुन्छ। तसर्थ, हामीले पनि लोकलयमा आधारित सर्वाधिक रुचाईएका गीतहरुको मूठो यहाँ राखेका छौँ । सुन्नोस, सुनाउनोस, रम्नोस अनि जति सकिन्छ बाड्नोस ल?...more2h 12minPlay
January 11, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 18th, 2017"कस्तो जाडो छ,वरिपरि केही छैन,आऊँ एकअर्कालाई नै ओडौ हामी"..र मस्तले मायाको पोड्काष्ट सुनौंपनि :)...more42minPlay
January 04, 2018Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 4th, 2018"जबपनि माया भन्ने शब्द आउँछ,अनुहार तिम्रो नै आँखाअघि आउँछ"नमस्कार!सुन्नुहोस् अनि कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस् है!...more42minPlay
January 03, 2018नेपालका चर्चित पुनर्गायन रिमिक्स गीतहरुआनन्दले सुन्नुहोस् नेपाली रिमिक्स गीतहरु!डाउन-लोड गर्न पनि मिल्छ!...more1h 48minPlay
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.