Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
July 26, 2017विवेकशील साझा एकीकरण घोषणाको पूर्ण अडियोविवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । सुन्नुहोस् विवेकशील साझा एकीकरण घोषणाको पूर्ण अडियो ।...more44minPlay
July 26, 2017एक अद्भुत संयोग, किन पञ्चमी र पूर्णिमा एकै दिनआगामी श्रावण १३ गते शुक्रबार एकैदिन नागपञ्चमी र जनै पूर्णिमा मनाइदैंछ!आखिर कस्तो संयोग हो यो??नागपञ्चमी र जनैपूर्णे गर्ने विधि र मन्त्र कस्ता?कालसर्प योग के हो?बिस्तारमा सुन्नुहोस् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम संगको कुराकानी!...more15minPlay
July 25, 2017सच्चा स्रष्टालाई सम्मान गर्नेछौं, पहिरन जानबुझ नै फरक पारिएको हो-दीपकराज गिरी"ए दाजु नसमाऊ नाडीमा"- यो गीतको विवादबारे के भन्छन् चलचित्र छक्का पन्जा २ का कलाकार एवं निर्माता दीपकराज गिरी!...more6minPlay
July 20, 2017यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण ५, २०७४1:20-केटाहरुले के गर्दा मन पग्लन्छ?5:10-मायामा यस्ता आशा नराख्नुस्10:20-कहाँ अस्ट्रेलियाको हीरा, कहाँ गाउँको झुसिलकिरा14:14-मागी विवाह यसकारण राम्रो18:40-ध्यान जहाँ दियो जीवनमा त्यही पाइन्छ22:42-निराशाले छाएको बेला ओखति यही हो नि...more29minPlay
July 13, 2017यो माया भन्ने चिज कस्तो कस्तो, असार २९, २०७४6:18-हनिमून कहाँ जाने?1:19-ब्रेक अप हुँदा कस्तो हुन्छ?17:07-उसले मायाले बोलाउने नामको अर्थ?10:40-एक सेनाकी श्रीमतीको मर्मस्पर्शी कथा20:40-मयूरले सिकाउँछ मायाको पाठ23:45-विदेश बस्नेको मनको पीडा (विन्नर पोस्ट)नयाँ नेपाली रोमान्टिक गीतहरु!एक घण्टा सबै बिर्सेर मजा !!...more31minPlay
July 10, 2017अर्ग्यानिकमा जाँदा नेपाली चियाको भविष्य उज्ज्वलईलामको एक चियाबारीमा म्यानेजेरसंगको कुराकानी!...more25minPlay
July 09, 2017दुख बुझेकोले ऊ सफल छ-आनी छोइङ्ग डोल्माका गुरुगुरु पूर्णिमाको पावन अवसर पारेर गायिका एवं समाजसेवी आनी छोइङ्ग डोल्माका गुरुसँग गरिएको छोटो कुराकानी!...more11minPlay
June 29, 2017यो माया भन्ने चिज कस्तो कस्तो, असार १५ २०७४1:42-सही पार्टनर छानेको थाहा पाउने संकेत4:17-अधिकांश केटाहरुले केटीहरु बारे गर्ने गुनासा10:20-आफ्नो पार्टनरलाई कहिल्यै सहयोग गर्नु हुन्न थाहा पाउनोस् किन15:49-उसलाई आकर्षित पार्न त्यही एक कुरा भए हुन्छ-दुईटा कथापनि छन् !सुन्नुहोस, मस्त हुनुहोस्, कस्तो लाग्यो लेख्नोस् है!...more25minPlay
June 28, 2017फ्याँकिएको बम जसले हातैले समाएआज बिहान साँढे नौ बजे दाङ्को तुलसीपुर उपमहानगरपालिकाको वडा न ३ स्थित प्रतापकोट, अम्बासको घटना जसले प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई एकाएक चर्चामा ल्यायो! रानाको साहसलाई चौतर्फी प्रशंसा मिल्यो! सुन्नुहोस् उनीसंग गरिएको छोटो कुराकानी!...more9minPlay
June 26, 2017"विविधतामा एकता नेपालीको पहिचान, ईद मुबारक"ईदको अवसर पारेर नेपालको सबैभन्दा ठूलो मस्जिदका अध्यक्ष अब्दुल सलिमसंग गरिएको कुराकानी! इद, रोजा, नमाज, कुरानको बारेमा बिस्तारमा साथै नेपाली मुस्लिम, त्यसको इतिहास, फरकपन, सम्बन्ध लगायत धेरै विषयमा हामीले कुरा गरेका छौं!...more1h 2minPlay
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.