Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
June 12, 2017ढिॅडो र गुन्द्रुक पाँचतारे परिकार भए, अहिले मादलपनि त्यस्तै हो- प्रेमदेव गिरीसुर्खेतका शान प्रेमदेव गिरी!एक सच्चा र त्यागी कलाकार जसले मादलको उत्थान र लोकप्रियतामा जीवन सुम्पिए! सुन्नुहोस संगीतका साधकसंगको कुराकानी!...more34minPlay
June 12, 2017१५ वर्षपछि घर जाँदैछु तर बुवा आमा दुवै हुनुहुन्न (जर्मनी)जर्मनीमा भेटिएका एक नेपालीको कथा जसले १५ वर्षपछि घर जाने भिषा पाएका छन्! उनको केस उनकै आवाजमा!...more17minPlay
June 11, 2017ह्विलचेयरबाटै मेची-महाकाली यात्राधनगढीमा भेटिए दिनेश रावल! ७ वर्षको उमेरमै पोलियोको कारण ह्विलचेयरमा बस्न वाध्य रावलले भर्खरै महाकालीदेखि मेची सम्मको यात्रा ह्विलचेयरमै पूरा गरेका छन्! सुन्नुहोस् उनीसंगको कुराकानी!...more8minPlay
June 05, 2017मधेशी मुद्दालाई सम्बोधन गरेर सरकारले चुनाव सफल पार्नु पर्छरेडियो तराई निजगढ, बारामा भेटिनुभएका पत्रकार साथीहरुसंग चुनावी चहलपहलबारे कुराकानी!...more13minPlay
June 05, 2017हिमाल, पहाड, तराई हामी सबै मिलेर बस्नुपर्छसौराहा, चितवनमा थारु कल्चरल नाच देखाएर सुस्ताएकी हरिमाया महतो!उनीसंग जीवनका केही पाटाहरु!...more19minPlay
June 03, 2017कोहलपुर, बाँकेका महिला प्रतिभाकोहलपुर, बाँकेका महिला प्रतिभा (यति मीठो कविता, गजल, गीत सुनाउनु भएको छ दिदीबहिनीले तपाईंले पनि सुनेर भन्नुहुनेछ वाह वाह वाह...more11minPlay
May 30, 2017मान्छेको दिमागमा एउटा ख्यात हुन्छ, शिक्षा अनुसार त्यो कुख्यात अथवा प्रख्यात हुनसक्छVeteran Comedian Actor Hari Bansha Acharya explains about his new book "Hari Bahadur"....more9minPlay
May 29, 2017खुशी छु, जीवनसंग मेरो कुनै गुनासो छैनदाङ तुलसीपुरमा भेटिए रोशन गिरी । उनको एउटा हात, दुईटा खुट्टा चल्दैन तर उनी अलिकतिपनि विचलित छैनन् । पाँच वर्षअघि प्रेम विवाह गरेका एक छोराका बाबु रोशन अाइ.टी क्षेत्रमा सक्रिय छन् र भन्छ्न् "म खुशी छु, मलाईं जीवनसँग केही गुनासो छैन".....more9minPlay
May 28, 2017म्यादी अनुभवबुटवलको चोकमा भेट भए तीन म्यादी प्रहरीहरु!एकैछिन बसेर उनीहरुको अनुभव सुनियो..तपाईं पनि सुन्नुस है!!...more13minPlay
May 25, 2017यो माया भन्ने चिज कस्तो कस्तो. जेष्ठ ११, २०७४1:40- सम्बन्धको शुरुमा केटीहरुले महशुस गर्ने कुराहरु 6:30-सम्बन्धमा गाँसिएर पनि एक्लो महशुस हुन्छ? यसको समाधान कसरी गर्ने?11:05- सम्बन्धमा यस्ता चिज छन् भने तपाईं अरु भन्दा धेरै भाग्यमानी हुनुहुन्छ 17:07-अरूको नाम किन याद राख्न महत्त्वपूर्ण छ...more20minPlay
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.