Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
April 22, 2017राम्रो होस् नराम्रो होस् आफ्नो आफ्नै हुन्छ-क्याप्टेन विजय लामाक्याप्टेन विजय लामालाई दुई प्रश्न:के फरक पर्छ, सर्वसाधारण जनता उडाउनु र राष्ट्रपतीलाई उडाउनु?crew को मानसिकतामा के फरक पर्छ?...more7minPlay
April 20, 2017यो माया भन्ने चिज कस्तो कस्तो || वैशाख ७ २०७४ ||आजको आकर्षण:-कसरी थाहा पाउने आफू मायामा छु,-बर्थडेमा दिने बेस्ट गिफ्ट के हो (मनछुने कथा)-यस्ता ५ कुरा जुन प्रत्येक दिन आफ्नो मायालुलाई भन्दा चमत्कार हुनेछ :)-किन जिराफले बच्चा जन्मने बित्तिकै लात हान्छ -५ महिनाको ग्यापपछि उसलाई भेट्दा जे भयो-माया गर्नेलाई कहिल्यै त्यसो नगर्नू...more26minPlay
April 19, 2017पाँच वर्ष भित्र एक सय स्मार्ट गाउँयस्ता बन्नेछन् एक सय स्मार्ट गाउँः आधा घन्टाको दुरीमा एटीएम, इन्टरनेटबाटै सबथोक! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत साउनमा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै देशभरमा १ सय स्मार्ट भिलेज बनाउने घोषणा गरेका थिए । सो घोषणालाई मुर्तरुप दिन राष्ट्रिय योजना आयोग जुटेको छ ।सदस्य डा. सुनिलबाबु श्रेष्ठको संयोजकत्वमा बनेको एक समितिले स्मार्ट भिलेज बनाउन छनौट गरिने गाउँको लागि आवश्यक शर्त र मापदण्ड तोक्दै निर्देशिका तथा कार्यविधि बनाएको छ । सुन्नुहोस् डा. सुनिलबाबु श्रेष्ठको #podcast...more8minPlay
April 16, 2017चन्द्रमा खुल्नुअघिको अपरान्हउनी हाँसिन्। भुक्क परेका ठूला चश्मा लगाएकी केटी मेरो अढेसमा थिइन्। हामी पच्चीस हजार फिटमाथि उडिरहेका थियौँ। उनी झ्यालछेउको सीटमा थिइन्। जबकि त्यो मेरो सीट थियो।...more14minPlay
April 15, 2017एकीकृत नमुना मुसहर बस्तीको साँचो हस्तान्तरण समारोहमहोत्तरी बर्दिबास १ मा हिजो सम्पन्न धुर्मुस सुन्तली एकीकृत नमुना मुसहर बस्तीको साँचो हस्तान्तरण समारोह यस्तो थियो! सुन्नुहोस् यो पोड्काष्ट!...more1h 38minPlay
April 12, 2017यो माया भन्ने चीज कस्तो कस्तो, चैत्र ३१, २०७३सम्बन्धमा झगडा नहोस् असमझदारी नहोस् भन्ने लाग्छ भने यी तीन उपाय लगाउनुस्बिहे भएको नौ वर्षपछि एउटा चिट्ठी फेला पर्योकेटाहरुका यस्ता व्यवहारले मायालुको मन पगाल्छअसल कर्मको शक्तिमायामा परेपछि यस्तो हुन्छउसको ओठको मुस्कानले शायद, मनको घाऊ लुकाएको हुन सक्छ...more25minPlay
April 11, 2017हरेक नेपालीलाई अझ सुरक्षित महशुस गराउने छु-आइजिपी प्रकाश अर्यालनवनियुक्त आइजिपी प्रकाश अर्यालको संचार माध्यममा पहिलो अन्तर्वार्ता!...more12minPlay
April 07, 2017सिमराका स–साना सुस्केरा-नारायण वाग्ले"कलिला विद्यार्थी सीमापार भएको घटनाले सातो गएको स्कुलको जन्मदिन समारोहमा सरिक हुन म विमानस्थल पुग्दै थिएँ।"...more24minPlay
April 07, 2017विदेश पढ्न जान चाहनेको लागि एप्सपढ्नको लागि विदेश जान चाहनुहुन्छ भने यो एप्स तपाईंको लागि काम आउन सक्छ!...more5minPlay
April 07, 2017Felt such a good vibe in NepalShort talk with Newyork based graffiti artist Gabriel Specter who is in Nepal now. Listen to this podcast to know more about him and his art!...more16minPlay
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.