Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
April 06, 2017यो माया भन्ने चीज कस्तो कस्तो, चैत्र २४, २०७३1:40-केटीहरु मायामा परेपछि देखाउछन् यस्ता संकेत4:50-पेन्सिलले सिकाउँछ मायाको सम्बन्ध खुशी राख्ने सूत्र 9:28-सम्बन्ध अन्त्य गर्छु भन्ने लागेको छ भने यो सुन्नुहोस्13:26-माया चाहिं धेरै हुन्छ कि हुन्न त?17:00-Long Distance को बारेमा ५ मिथ्या...more27minPlay
April 05, 2017"राम" शब्द नै महामन्त्र हो-डा. शास्त्री"रामनवमी विशेष"कसरी गर्ने भगवान रामको पूजा? मन्त्रहरु के के हुन्? किन मनाइन्छ रामनवमी?सुन्नुहोस् ड़ा वासुदेव कृष्ण शास्त्रीलाई!...more8minPlay
April 04, 2017कुनै दिन त बोल न, स्मारिका!जसको आवाजमा सबै मन्त्रमुग्ध छन्। जो आवाजको दुनियाँका पर्याय छन्। जसलाई सुनेर धेरैले आवाजको पेशा चुनेका छन्। उनीहरु सबैको आशीर्वाद लाग्नेछ र एक दिन स्मारिका बोल्नेछिन्। उनलाई जन्मदिनको शुभकामना।(टाढा रहेकी छोरीको जन्मदिनमा सुमन खरेलको पत्र! सुन्नुहोस् उनकै आवाजमा!)...more18minPlay
April 04, 2017धुर्मुस-सुन्तलीलाई मिनेसोटाले दुई करोड जुटाई दियोधुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीलाई हस्तान्तरणको १० दिनबाँकी रहँदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैया सहयोग गरेको छ! सुन्नुहोस् सहयोग रकम हस्तान्तरणका लागि उक्त एसोसिएसनबाट नेपाल आउनुभएका एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझीसंगको कुराकानी!...more8minPlay
April 03, 2017सुर्खेतमा चुनावको प्रचार प्रसार व्यापकदेशभर चुनावको चहलपहल व्यापक भैरहेको बेला सुर्खेतको तयारी कस्तो छ?सुन्नुहोस् सुर्खेतबाट प्रभा राउतको पोड्काष्ट!...more9minPlay
April 03, 2017अचेत अवस्थामा महाभूल-हिसिला यमी"आदेश खारेज गर भन्न खोज्दा देश खारेज गर हुन गयो"..सुन्नुहोस् हिसिला यमीको पोड्काष्ट!...more3minPlay
April 03, 2017काठमाडौंमा हर्न बजाउन नपाइने!-डिआइजी मिङ्मार लामानयाँ वर्ष २०७४ देखि काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनले हर्न बजाउन पाउने छैनन् मात्रै दुई अवस्था बाहेक! सुन्नुहोस् सँग गरिएको छोटो अन्तर्वार्ता!...more10minPlay
April 02, 2017छोराछोरीलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउँदैछु-अशोक शर्मा"हलिवुड, बलिवुड, यूरोपियन फिल्म क्षेत्रभन्दा पनि पहिले नेपाली फिल्मी क्षेत्र डिजिटल भएको हो!" सुन्नुहोस् कलाकार अशोक शर्माको पोड्काष्ट!...more8minPlay
April 02, 2017चुनावी चहलपहल (रुपन्देही)मुलुकभर स्थानिय चुनावको चहलपहल शुरु भैसकेको छ!सुन्नुहोस् रुपन्देहीबाट सुदीप भण्डारीले तयार पार्नु भएको पोड्काष्ट!...more6minPlay
April 01, 2017यो माया भन्ने चीज कस्तो कस्तो पूरा एपिसोड || चैत्र १९, २०७३ ||1:27-माया शब्दमा होइन व्यवहारमा देखाउ न प्रिय6:20-२० वर्षपछि पहिलो प्रेमलाई एक्कासी फेसबुकमा भेट्दा12:07-सबैको माया पाउन मन लाग्छ भने यो सुन्नुहोस्17:42-विछोड पछिको मिलन कस्तो हुन्छ22:20-सोचे जस्तो मायालु किन पाइएन थाहा छ तपाईं 28:01-दिक्क लागेर केही प्रेरणादायी कुरा सुन्न मन लाग्यो...more32minPlay
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.