Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
January 25, 2017स्वस्थानी वाचन, चौधौं अध्याय, माघ १२, २०७३यो अध्यायमा शिवजी ले पार्वतीलाई छल गर्नको लागि किरातेश्वरको रुप धारण गरेर जंगलमा बसेको अवस्था यता पार्वतीलेपनि शिवजीलाई छल गर्न किराँतीनीको रुप धारण गरेको कथा.....more11minPlay
January 24, 2017नेपाली क्रिकेट विकासमा सहयोग पुर्याउन ब्याट एण्ड बल फ़ाउण्डेशन खोलिएको हो - Bhawana GhimireBat & Ball Foundation, a non-profit charitable organization, was officially launched today. It is a project primarily initiated to create the best platform for players and to modernise cricket connecting the society with the spirit and culture of the game, Former CEO of CAN Bhawana Ghimire who's associated with this foundation shares more about it on this podcast....more4minPlay

January 24, 2017स्वस्थानी वाचन, तेर्हौं अध्याय, माघ ११, २०७३यस अध्यायमा विष्णु भगवानका आज्ञा अनुसार पार्वतीले श्रीस्वस्थानीको ब्रत प्रारम्भ गरिन्, यता तपस्यामा लीन महादेवको ध्यान भंग गर्न इन्द्रको आज्ञाले कामबाण प्रहार गर्दा कामदेव भष्म हुन्छन्, अन्तत: छोरी पार्वतीलाई हिमालयले शिवजीको हातमा कन्यादान गरिदिन्छन्...more11minPlay

January 23, 2017स्वस्थानी वाचन, बाह्रौँ अध्याय, माघ १०, २०७३मेनकाको गर्भबाट पार्वतीको जन्म,सानैदेखि शिवजी पति पाउँ भनेर पार्वतीले भक्तिमा मन लगाउछिन् तर यता नारदले भगवान बिष्णु र पार्वतीको विवाहको प्रस्ताव राख्छन्!कन्यादानको बखत पार्वती नदि तटमा गएर लुक्छिन्, त्यसपछिको बाँकी कथा १२औं अध्यायमा!...more12minPlay

January 22, 2017स्वस्थानी वाचन, एघारौँ अध्याय, माघ ९, २०७३देवताहरु शिवजीसंग प्रार्थना गरि तारकासुरबाट अमरावती बचाउको अनुरोध, बहुलाजस्तो भएर हिंड्नुभएका शिवजीलाई देखेर ऋषी पत्नी शिवजीको पछि लाग्दछन्, त्यसपछि ऋषीहरुले शिवजीलाई श्राप दिएको कुरा यस अध्यायमा सुन्न सक्नुहुन्छ!...more10minPlay

January 21, 2017यो मेरो मात्र नभएर सारा नेपालीहरुको जीत हो - Teriya Magar, Winner of Jhalak Dikhhla Jaa 9,Nepali girl Teriya Magar wins ‘Jhalak Dikhhla Jaa’ title. I just called her and had a fun chat. Do listen what she has to say after the victory...more8minPlay