Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about SABSCAST (Sabeena Karki):How many episodes does SABSCAST (Sabeena Karki) have?The podcast currently has 985 episodes available.
January 19, 2017स्वस्थानी वाचन, आठौँ अध्याय, माघ ६, २०७३यो अध्यायमा शिवका सेना र दक्ष प्रजापतिका सेना बीच घमासान लडाईं! वीरभद्र र कालीले दक्षको शिर काटेर यज्ञकुण्डमा हवन!दक्षकी श्रीमती विरणीले अति बिलौना गरेर आफ्ना पतिलाई जीवित गर्न आग्रह गर्छिन्! उनको शिर यज्ञकुण्ड होमिसकेको हुँदा जे छ त्यसैको टाउको जोडिदिने भन्दा बोकाको टाउको जोडिदिन्छन त्योपनि उल्टो पारेर!...more16minPlay

January 18, 2017स्वस्थानी वाचन, सातौँ अध्याय, माघ ५, २०७३यो अध्यायमा सतीदेविले प्राण त्यागेपछि शिवजी रिसाएर आफ्नो जटाबाट बीरभद्रको प्रकट, अर्को जटाबाट गणसहित कालीकाे उत्पत्ती र दुबैपक्ष बीच लडाइँको शुरुवात!...more19minPlay

January 17, 2017The morning of Yama's suicide - his friend explains!यमसँगको अविस्मरणीय साँझ र भयावह त्यो बिहानी- घटनाका प्रथमदर्शीको शब्दचित्रण! Rest In Peace Yama Budhha.....more13minPlay

January 17, 2017स्वस्थानी वाचन, छैठौं अध्याय, माघ ४ , २०७३दक्षप्रजापतीका तेत्तिसकोटी कन्या तेत्तीसकोटी देवताहरुले विवाह गरे!सतीदेवी विष्णुका छलले महादेवले विवाह गरेर लगे, त्यसपछि के के भयो यो छैटौं अध्यायमा!...more15minPlay