Tanneri Dabali

Tanneri Dabali

By Tanneri ChasoNewsPolitics
Download on the App Store

Tanneri Dabali episodes

  • Who is प्रमुख प्रतिपक्ष..?

    यो सिजन ३ को तेस्रो डबली हो । आज हामी संसदमा प्रमुख प्रतिपक्षको भूमिकाको बारेमा छलफल गर्दै छौं ।

    ________________________

    PRESENTER: Kailash Neupane & Nabin Silwal

    EDITING, EFFECT & MIXING: Kailash Neupane

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

    22 min
  • कहिले अपडेट हुने सरकारी कार्यालयको वेबसाइट ? S3 Ep3 | Tanneri Dabali Podcast

    यो सिजन ३ को तेस्रो डबली हो । आज हामी ‘कहिले अपडेट हुने सरकारी कार्यालयको वेबसाइट ?’ भन्ने बारेमा छलफल गर्दै छौं ।

    ________________________

    PRESENTER:  Deep Jyoti Shrestha & Kailash Neupane

    SCRIPT: Nabin Silwal

    EDITING, EFFECT & MIXING: Ramesh Shrestha

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

    31 min
  • संसदको गतिविधिमा चासो किन दिने ? | S3 Ep2 | Tanneri Dabali Podcast

    यो सिजन ३ को दोश्रो डबली हो । आज हामी ‘संसदको गतिविधिमा चासो किन दिने ?’ भन्ने बारेमा छलफल गर्दै छौं ।

    ________________________

    PRESENTER: Nabin Silwal & Deep Jyoti Shrestha

    SCRIPT: Nabin Silwal

    EDITING, EFFECT & MIXING: Ramesh Shrestha

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

    20 min
  • नयाँ बनेको सरकारसंगको हाम्रो आशा | Nepali Podcast

    यो सिजन ३ को पहिलो डबली हो। आज हामी नया बनेको सरकारसंग हामी नागरिक को आशा भरोशा र विश्वास को बारेमा छलफल गर्दै छौ।

    ________________________

    PRESENTER: Nabin Silwal & Deepjyoti Shrestha

    SCRIPT: Nabin Silwal & Ganesh Budhathoki

    EDITING, EFFECT & MIXING: Ramesh Shrestha

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ ।हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस्  है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्ट र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चै हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

    17 min
  • जातीय विभेद कहिलेसम्म ? | Kya Bore Bhayo Podcast | EP-12 |

    नेपालि समाजमा जातको आधारमा नै मानिसहरू लाई गरिने छुवाछूत र विभेदको घटना सुन्दा र देख्दा साह्रै नै बोर बनाउछ | एउटै समाजका मानिसबीच पनि उपल्लो जात र तल्लो जात भन्ने र सोही अनुसारको व्यवहार गर्ने संस्कारको अन्त्य नहुञ्जेलसम्म यो जातीय विभेदको कालो दाग मेटिनेवाला छैन। छुवाछूत र विभेदको घटनाहरुको कुरा गर्यौं, बोल्यौ र आ-आपनो ठाउँबाट विभेद कम गर्न लागि पर्यौं भने यसलाई हटाउन सम्भब छ l  त्यसैले पनि आजको यो अङ्कमा जातीय विभेदका बारेमा कानुन र समाजका  बिभिन्न पक्षका बारेमा छलफल  गरेका छौँ l

    'Kya Bore Bhayo’  is a Nepali podcast series in which we discuss on the contemporary issues and will be released on every Thursday from TANNERI DABALI Podcast and Facebook & Youtube of Tanneri Chaso.

    Host: Dipti Acharya and Kailash Neupane

    Script: Dipti Acharya and Kailash Neupane

    Podcast Team: Bibek Tamang, Deep Jyoti Shrestha, Dipti Acharya, Jyoti Mandal, Kailash Neupane, Nabin Silwal

    Song and Music: Bibek Tamang

    Editor: Bibek Tamang and Nabin Silwal

    21 min
  • लकडाउन खुलेको कोरोना सकिएर हैन..? | Kya Bore Bhayo Podcast | EP-11 |

    हामी दोस्रो लहर संगै भएको लकडाउन पछि फेरी नर्मल जीवन सुरु गर्ने प्रयासमा छौं | लकडाउन खुकुलो भए पनि हामी अहिले नै कोरोनको जोखिम बाट मुक्त भने भैसकेको छैनौं | त्यसैले आजको यो अङ्कमा लकडाउन पछिको नयाँ नर्मल दैनिकीका  बिभिन्न पक्षका बारेमा छलफल गरेका छौँ l

    'Kya Bore Bhayo’  is a Nepali podcast series in which we discuss on the contemporary issues and will be released on every Thursday from TANNERI DABALI Podcast and Facebook & Youtube of Tanneri Chaso.

    Host: Jyoti Mandal

    Speakers: Kailash Neupane

    Script: Dipti Acharya and Kailash Neupane

    Podcast Team: Bibek Tamang, Deep Jyoti Shrestha, Dipti Acharya, Jyoti Mandal, Kailash Neupane, Nabin Silwal

    Song and Music: Bibek Tamang

    Editor: Bibek Tamang and Nabin Silwal

    34 min
  • विपद् पूर्व तयारी र प्रतिकार्य खै..? | Kya Bore Bhayo Podcast | EP-10 |

    किन विपद् पुर्बतयारिका कुरा हुँदैन ? राहत र उदारको काममा किन सरकार सधैँ चुक्ने गर्छ ? यस्तो कुरा देख्दा बोर लागेर आउँछ त्यसैले आजको यो अङ्कमा विपद् र विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छौँ l

    'Kya Bore Bhayo’  is a Nepali podcast series in which we discuss on the contemporary issues and will be released on every Thursday from TANNERI DABALI Podcast and Facebook & Youtube of Tanneri Chaso.

    Host: Kailash Neupane

    Speakers: Dipti Acharya & Jyoti Mandal

    Script: Dipti Acharya and Kailash Neupane

    Podcast Team: Bibek Tamang, Deep Jyoti Shrestha, Dipti Acharya, Jyoti Mandal, Kailash Neupane, Nabin Silwal

    Song and Music: Bibek Tamang

    Editor: Bibek Tamang and Nabin Silwal

    38 min
  • महँगी किन बन्दैन राजनीतिक दलहरूको मुद्दा... | Kya Bore Bhayo Podcast | EP-9 |

    महँगी आकाश छोईरहदा राजनीतिक दलहरुले यसलाई मुख्य मुद्दा बनाएर आघि बढेको कहिले देखिदैन |  व्याप्त कालोबजारी र सिण्डिकेटले जनताको दैनिकी महँगो बनिरहेको देख्दा पनि जनताको आवाज बुलन्द गर्ने तर्फ लागेको पाइदैन | त्यस्तो देख्दा सार्है बोर लाग्छ | जनताको लागि राजनीति गर्नेहरुको लागि आखिर किन महँगी मुख्य मुद्दा नै बन्दैन भन्ने बारे आजको छलफल केन्दित छ |

    'Kya Bore Bhayo’  is a Nepali podcast series in which we discuss on the contemporary issues and will be released on every Thursday from TANNERI DABALI Podcast and Facebook & Youtube of Tanneri Chaso.  

    Host: Kailash Neupane 

    Speakers: Dipti Acharya

    Script: Dipti Acharya and Kailash Neupane

    Podcast Team: Bibek Tamang, Deep Jyoti Shrestha, Dipti Acharya, Jyoti Mandal, Kailash Neupane, Nabin Silwal

    Song and Music: Bibek Tamang

    Editor: Bibek Tamang and Nabin Silwal

    27 min
  • मानसिक स्वास्थ्य हाउगुजी हैन ! | Kya Bore Bhayo Podcast | EP-8 |

    मानसिक समस्याले पिडित मानिसहरुलाई समाजले नबुझाया  देखेर बोर लाग्छ |  त्यसैले आज हामीले समाजले हाउगुजी बनाएको मानसिक स्वास्थ्यका  बारे छलफल गरेका  छौँ  |  

    #ExpressYourDistress #LetsTalkAboutMentalHealth #MentalHealthMatters
    'Kya Bore Bhayo’  is a Nepali podcast series in which we discuss on the contemporary issues and will be released on every Thursday from TANNERI DABALI Podcast and Facebook & Youtube of Tanneri Chaso.  

    Host: Dipti Acharya
    Speakers: Bibek Tamang & Kailash Neupane   
    Script: Dipti Acharya and Kailash Neupane
    Podcast Team: Bibek Tamang, Deep Jyoti Shrestha, Dipti Acharya, Jyoti Mandal, Kailash Neupane, Nabin Silwal
    Song and Music: Bibek Tamang
    Editor: Bibek Tamang and Nabin Silwal

    45 min
  • चुरेको कुरा...| Kya Bore Bhayo Podcast | EP-7 |

    २०७८-८९ को बजेटमा गिट्टी बालुवा निकासी सहजीकरण गर्दै व्यापार घाटा घटाउने भन्ने कुरा आए सँगै अहिले जताततै चुरेको बारेमा चर्चा छ |   हामीलाई पनि यसरी सरकारबाट नै  प्राकृतिक श्रोत साधनको दोहन तर्फ लाग्न खोजेको कुरा देख्दा साहै बोर लागेको छ  |  त्यसैले आज  हामीले बेला बेला कुरा आउने र  हराउने चुरेको बारे कुरा गरेका  छौँ  |

    'Kya Bore Bhayo’  is a Nepali podcast series in which we discuss on the contemporary issues and will be released on every Thursday from TANNERI DABALI Podcast and Facebook & Youtube of Tanneri Chaso.

    Host: Dipti Acharya

    Speakers: Kailash Neupane

    Script: Dipti Acharya and Kailash Neupane

    Podcast Team: Bibek Tamang, Deep Jyoti Shrestha, Dipti Acharya, Jyoti Mandal, Kailash Neupane, Nabin Silwal

    Song and Music: Bibek Tamang

    Editor: Bibek Tamang and Nabin Silwal

    27 min

About Tanneri Dabali

From the publisher's feed

तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो।