Tanneri Dabali

Tanneri Dabali

By Tanneri ChasoNewsPolitics
Download on the App Store

Tanneri Dabali episodes

  • दिनमा २० घण्टासम्मको ड्युटी गर्यौं... Corona Story | Nepali Podcast

    आजको यो डबलीको बसाईंमा कोरोना कहरको लकडाउन अवधिमा सुरक्षाकर्मीको जिम्मेवारी र मेहनतका विषयमा चर्चा, छलफल गरेका छौं ।

    #Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala  

    STORY NARRATOR: Sivnath 

    SCRIPT: Sajana & Deepjyoti  

    EDITING, EFFECT & MIXING: YRB and Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    19 min
  • धन्न सडकमै मर्नु परेन … ! Corona Story | Nepali Podcast

    आजको यो डबलीको बसाईंमा कोरोना संकटमा श्रमिकले पाएको दुःखको विषयमा चर्चा, छलफल गरेका छौं ।

    #Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala  

    STORY NARRATOR: Sivnath 
    SCRIPT: Sajana & Deepjyoti  
    EDITING, EFFECT & MIXING: Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    17 min
  • सानो टिम बनाएर काम गर्यौं…| Corona Story | Nepali Podcast

    आजको यो डबलीको बसाईंमा कोरोनाको बेला चलचित्र क्षेत्रमा परेको असरको बारेमा चर्चा, छलफल  र कलाकार पल शाहका लकडाउन अनुभव समावेश गरेका छौं ।

    #Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala  

    STORY NARRATOR: Nabin  
    SCRIPT: Sajana & Deepjyoti  
    EDITING, EFFECT & MIXING: Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    17 min
  • विदेशमा श्रीमान् संक्रमित हुँदा…| Corona Story | Nepali Podcast

    आजको यो बसाईंमा धन कमाउन विदेशिएका श्रीमानलाई उता कोरोना लाग्दा यता नेपालमा उनको परिवारले भोगेको तनाब र चिन्ताको  बारेमा चर्चा र छलफल  गरेका छौं ।

    #Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala  

    STORY NARRATOR: Sangita
    SCRIPT: Sajana & Deepjyoti  
    EDITING, EFFECT & MIXING:  Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    21 min
  • काम ठूलो कुरा हो | Corona Story | Nepali Podcast

    आजको यो बसाईंमा स्वास्थ्यकर्मीहरु काममा खट्दाको भोगाइमा चर्चा र छलफल  गरेका छौं ।

    Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala

    STORY NARRATOR: Deepjyoti

    SCRIPT: Sajana & Deepjyoti

    EDITING: yrb

    EFFECT & MIXING (For Youtube & Facebook):  Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    18 min
  • तेस्रो ‘सुसाइड एटेम्प’ले सिकाएको पाठ | Corona Story | Nepali Podcast

    आजको यो बसाईंमा कोरोनका कारण जागिर गुमाएपछि एक युवाले भोगेका मानसिक तनाबका बारेमा  चर्चा र छलफल  गरेका छौं ।

    Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala

    STORY NARRATOR: Deepjyoti

    SCRIPT: Sajana & Deepjyoti

    EDITING: yrb

    EFFECT & MIXING (For Youtube & Facebook):  Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    24 min
  • मध्यरातमा घाटमा चिया बेच्छु | Corona Story | Nepali Podcast

    आजको यो बसाईंमा साना तथा खुद्रा व्यापारीहरुको भोगाइका बारेमा  चर्चा र छलफल  गरेका छौं ।

    Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala

    STORY NARRATOR: Sivnath

    SCRIPT: Sajana & Deepjyoti

    EDITING: yrb

    EFFECT & MIXING (For Youtube & Facebook):  Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    20 min
  • लकडाउनमा डाक्टर बोकेर घरदैलो | Corona Story | Nepali Podcast

    आजको यो बसाईंमा लकडाउनको बेला हेलम्बु गाउँपालिकाले सुरुवात  गरेको एउटा पहल र प्रयासको बारेमा चर्चा र छलफल  गरेका छौं ।  

    Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala  

    STORY NARRATOR: Sivnath
    SCRIPT: Sajana & Deepjyoti  
    EDITING: yrb  
    EFFECT & MIXING (For Youtube & Facebook):  Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    21 min
  • ‘हामी वर्षौँदेखि लकडाउनमा छौँ’ | Corona Story | Nepali Podcast

    आजको यो बसाईंमा लकडाउन र कोरोनाकालमा  नेपालमा सरण लिएर बसेका  शरणार्थीहरुका  भोगाइको बारेमा चर्चा र छलफल  गरेका छौं ।  Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala  

    STORY NARRATOR: Sivnath
    SCRIPT: Sajana & Deepjyoti  
    EDITING: yrb  
    EFFECT & MIXING (For Youtube & Facebook):  Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    18 min
  • डाक्टर र नर्सले प्रसव पीडामा रहेकी महिलालाई गर्ने व्यवहार यही हो ? | Corona Story | Nepali Podcast

    आजको यो बसाईंमा लकडाउनको बेला प्रशव पीडामा रहेकी महिलाले भोग्नुपरेको दु:ख र तनाबको बारेमा चर्चा र छलफल  गरेका छौं ।


    Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

    हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

    PRESENTER: Suresh & Bimala  

    STORY NARRATOR: Dulari
    SCRIPT: Sajana & Deepjyoti  
    EDITING: yrb  
    EFFECT & MIXING (For Youtube & Facebook):  Nabin

    ________________________

    तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

    _________________________

    20 min

About Tanneri Dabali

From the publisher's feed

तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो।