Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोम... more
FAQs about Tanneri Dabali:How many episodes does Tanneri Dabali have?The podcast currently has 96 episodes available.
April 22, 2020बिपदमा आफ्नो ठाउमा कसरी जुट्ने ? COVID-19 | Home Quarantine Special | EP 35आजको डबलीमा गणेश बुढाथोकी र मुग्लिन बाट सन्जिब सिल्वाल गफ गर्दै छन् । यो बिपतमा राहतमा खटिदाको अनुभव र अहिले त्यहाँको समस्याहरु के के हुन् भन्ने बिसयमा डबलीको गफ केन्द्रित हुने छ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more20minPlay
April 21, 2020यो संकटको समयमा सबैले एकअर्कालाई सकेको सहयोग गर्ने कि ? | COVID-19 | Home Quarantine Special | EP 34अहिलेको यो स्वास्थ संकटको समयमा स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । उनीहरुको के गर्दैछन्, काम गर्दा के कस्ता चुनौती बेहोरिरहेका छन् आजको डबलीमा साथी दिपज्योती श्रेष्ठ धादिङ स्वास्थ्य समाजका अध्यक्ष निराजन कडेलसंग गफ गर्दै छन् । ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more33minPlay
April 20, 2020सधैंको दैनिकी सुरु भए हुन्थ्यो... | COVID-19 | Home Quarantine Special | EP 33आजको डबलीमा हामी आमा छोराको लक डाउन अनुभवमा रही कुरा गर्ने छौं । डबलीमा आज दिपज्योति श्रेष्ठ, अभिशेस नेपाल र भारति अधिकारी गफ गर्दै हुनुहुन्छ ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more32minPlay
April 19, 2020सरकार, नागरिकको दु:ख कहिले देख्ने..? | COVID-19 | Home Quarantine Special | EP 32सर्वोच्च अदालतले अस्थायी बासस्थान वा कार्यक्षेत्रबाट घर फर्किन चाहेका नागरिकलाई अविलम्ब सुरक्षित रूपमा घर फर्काउन सरकारका नाममा अन्तरिम आदेश जारी गरि सकेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । यसै विषयमा रहेर आजको डबलीमा साथी दीपज्योति श्रेष्ठ वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासँग गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more30minPlay
April 18, 2020कोरोना, तिमी कहिले जान्छौ ...? | COVID-19 | Home Quarantine Special | EP 31आजको डबलीमा हामी बालबालिकाको लक डाउन अनुभव कस्तो हुँदै छ त्यो बारे गफ गर्दै छौं । डबलीमा आज दिपज्योति श्रेष्ठ र हाम्रो सानो पहुना पलिस्था श्रेष्ठ गफ गर्दै छन् ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more15minPlay
April 17, 2020कस्तो छ त बिरगंजको माहोल...? | COVID-19 | Home Quarantine Special | EP 30बिरगंजमा तिन जनामा कोरोना संक्रमण भेटिए पछि अझै सम्म त्ससको उपचारका लागी छुट्यै अस्पताल बनेको छैन । आजको डबलीमा यो असहज परिस्थीतिमा अहिले बिरगंजको माहोल कस्तो छ भन्ने बारेमा शिव नाथ र के.सी. लामिछाने गफ गर्दै छन् ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more28minPlay
April 16, 2020कोरोना तयारीमा, बुटवल र प्रदेश ५ का कुरा... | COVID-19 | Home Quarantine Special | EP 29चैत्र ११ गतेदेखि लागु हुने गरि सरकारले कोरोना रोकथामको लागि लकडाउन गरेको छ । यो असहज परिस्थीतिमा प्रदेश ५ सरकारले कोरोना बाट पार पाउन गरेका तयारी र बुटवलमा रहेका आम मानिसहरुको समस्याका बारेमा आजको डबलीमा नबिन सिल्वाल र बुटवलबाट भवानी प्रसाद पाण्डे गफ गर्दैछन् ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more25minPlay
April 15, 2020सरकार, मजदुरको पिर बुझ्ने कहिले? | COVID-19 | Home Quarantine Special | EP 28सरकारले कोरोना रोकथामको लागि भन्दै चैत्र ११ गतेदेखि लागु हुने गरि लकडाउन गरेको छ । लकडाउन लम्बिदै गर्दा दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका मानिसहरुलाई अफ्ठ्यारो परिरहेको छ । यस्तो असहज परिस्थीतिमा पनि सरकारले नागरिकको सम्मानपुर्वक बाच्न पाउने हक अधिकारलाई सम्बोधन नगरेको भन्दै यहि मिति २०७६ चैत्र ३० गते सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषण परमादेश लगायत अन्य जो चाहिने आज्ञा आदेश जारि गरि पाउँ भनि रिट निवेदन परेको छ त्यसैले आजको डबलीमा यहि निवेदनको विषय र सरकारले गरेका कामको बारेमा दोलखाबाट गणेश बुढाथोकी र काठमाडौबाट सन्जय अधिकारी गफ गर्दैछन् ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more37minPlay
April 14, 2020'रेडि टु फाइट कोरोना'अस्पताल कहिले बन्ने...? | COVID-19 | Home Quarantine Special | EP 27आजको डबलीमा विरगन्ज अहिलेको अवस्था कस्तो छ, प्रदेश र स्थानिय सरकार कत्तिको तयारी अवस्थामा छन् कोरोनाको फैलिदो कहरसंग लड्न भन्ने बारेमा विरगन्जबाट अधिवक्ता कमल मोहन पोखरेल साथी दीपज्योती श्रेष्ठ संग कुरा गर्दै हुनुहुन्छ ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more26minPlay
April 13, 2020हाईवेमा हिडेर जानेहरुको लस्कर देख्दा दु:ख लाग्छ... | COVID-19 | Home Quarantine Special | EP 26होम क्वारेन्टाइन विशेष आजको डबलीमा दीप ज्योती श्रेष्ठ र विवेक तामाङ गफ गर्दै छन् ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more21minPlay
FAQs about Tanneri Dabali:How many episodes does Tanneri Dabali have?The podcast currently has 96 episodes available.