Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोम... more
FAQs about Tanneri Dabali:How many episodes does Tanneri Dabali have?The podcast currently has 96 episodes available.
April 12, 2020विरगन्जको लकडाउन कथा | COVID-19 | Home Quarantine Special | EP 25आज विरगन्जमा तिनवटा संक्रमण भेटिएपछिको र अहिलेसम्मको माहोलको बारेमा कविता खड्का र दिपज्योती श्रेष्ठ गफ गर्दै छन् ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more30minPlay
April 11, 2020बिपत्तिमा; प्रदेश सरकार..? | गण्डकी प्रदेश | COVID-19 | Home Quarantine Special | EP 24यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा हामिले गण्डकी प्रदेश सरकार को तयारी र त्यहाका नगरिकहरुको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबलीमा कास्की बाट गिरधारी सुबेदी र नबिन सिल्वाल गफ गर्दै छ्न ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more24minPlay
April 10, 2020पिडामा नागरिक अलमलिदै सरकार...? | COVID-19 | Home Quarantine Special | EP 23यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारले लकडाउनको समय बढाउदै लहिरहेको छ । समय थपिदै जादा दैनिक ज्याला मजदुरि गरेर जीवन निर्बाह गर्दै आइरहेका नागरिकलाई भने खाना र बस्नको समस्या भैरहेको छ । प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्दै कोहि भोको मर्न नपर्ने भनेर घोषणा गरेपनी यथार्थमा लागू भै रहेको छैन । सरकारका निर्णयहरु एक पछि अर्को बिबादास्पद हुँदै गैरहेका छन त्येसैले आजको डबलीमा काठमाडौं बाट दिप्ज्योती श्रेष्ठ, जापन बाट सङिता कुवर र दोलखा बाट गणेश बुढाथोकी गफ गर्दैछन ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more24minPlay
April 09, 2020सरकारी ढुकुटी कहिलेलाई साँचेर राखिएको हो कुन्नि ! | COVID-19 | Home Quarantine Special | EP 22यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारी ढुकुटीमा टन्न पैसा हुँदा हँदै सरकारी कर्माचारी या प्रहरीको तलबनै काट्नुपर्छ र सरकारी ढुकुटीको प्रयोग चैं कहिलेलाई साचेर राखेको हो प्रधानमन्त्री ज्यू? आजको डबलीमा दीपज्योति श्रेष्ठ, गणेश बुढाथोकी र शिवनाथ यादव गफ गर्दै छन् | ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more27minPlay
April 08, 2020म लकडाउन र होम क्वारेन्टाइन ...! | COVID-19 | Home Quarantine Special | EP 21यो होम क्वारेन्टाइन विशेष डबली हो | १४ दिन भन्दा धेरै भईसक्यो हामी आफ्नै घरमा बस्नु परेको |यसरी धेरै दिनसम्म सामाजिक दुरी कायम गरि घरमै बसिरहदा दिनहरु कसरी बितिरहेछ बाहिरको के कुराहरुले मन आत्तिरहेछ भनेर हामीले आजको डबलीमा गफ गरेका छौं | आजको डबलीमा कैलाश न्यौपाने, मनिषा अधिकारी र रन्जिता पौडेल आफ्नो अनुभव सुनाउदै छन् |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more46minPlay
April 07, 2020बिपत्तिमा; प्रदेश सरकार..? | प्रदेश ५ | COVID-19 | Home Quarantine Special | EP 20यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा हामिले प्रदेश ५ सरकार को तयारी र त्यहा का नगरिकहरुको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबलीमा पाल्पा बाट किरण कौसल र नबिन सिल्वाल गफ गर्दै छ्न ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more29minPlay
April 06, 2020बिपत्तिमा; प्रदेश सरकार..? | सुदुरपश्चिम प्रदेश | COVID-19 | Home Quarantine Special | EP 19 आजको डबलीमा हामिले सुदुरपश्चिम प्रदेस सरकार को तयारी र त्यहा का नगरिकको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबली को बसाइमा धनगढी बाट मनमोहन स्वार र दोलखा बाट गणेश बुढाथोकी गफ गर्दै छ्न । नेपाल सरकारले बिगत दुई हप्ता देखि कोरोनाको संक्रमण नफैलियोस भनेर लकडाउन गरिरहेको छ।सरकारले सबैलाइ घर मै बस्न र अत्यावश्यक काम बाहेक घर बाहिर नजान नागरिकलाइ अनुरोध गरेको छ ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more27minPlay
April 05, 2020हामी मात्र होइनौं विश्वमा धेरै अहिले घर भित्रै छन् | COVID-19 | Home Quarantine Special | EP 18यो होम क्वारेन्टाइन विशेष डबली हो | नेपाल अहिले १२ दिन बढि भइसक्यो लक डाउनमा छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमण नफैलियोस् भनेर अहिले नेपाल मात्र होइन विश्वका धेरै देशहरुले पुर्ण लक डाउन नगरे पनि घरमै क्वारेन्टाइनको सल्लाह दिएका छन् । आज यो होम क्वारेन्टाइन विशेष डबलीमा हामी अमेरिका, अष्ट्रेलिया र नेपालको घरभित्र बस्दाको अनुभवहरु साट्दै छौं । आजको डबलीमा अमेरिकाको मेरिल्यान्डबाट प्रेम श्रेष्ठ, अष्ट्रेलियाको मेलबर्नबाट साम्भवी चापागाईं र नेपालको काठमाडौबाट दिपज्योती श्रेष्ठ गफ गर्दै छन् ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more53minPlay
April 04, 2020बिपत्तिमा; प्रदेश सरकार..? | प्रदेश २ | COVID-19 | Home Quarantine Special | EP 17यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा दीपज्योति श्रेष्ठ र सुरेश बिडारी गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more25minPlay
April 03, 2020तन्नेरीहरुको लक डाउन अनुभव | COVID-19 | Home Quarantine Special | EP 16यो होम क्वारेन्टाइन विशेष डबली हो | १० दिन भन्दा धेरै भईसक्यो हामी आफ्नै घरमा लक् डाउनमा बस्नु परेको |यसरी धेरै दिनसम्म सामाजिक दुरी कायम गरि घरमै बसिरहदा दिनहरु कसरी बितिरहेछ बाहिरको के कुराहरुले मन आत्तिरहेछ भनेर हामीले आजको डबलीमा गफ गरेका छौं | यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा दीपज्योति श्रेष्ठ, अमित चौरसिया, उषला प्याकुरेल र कैलाश न्यौपाने आफ्नो अनुभव सुनाउदै छन् |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more32minPlay
FAQs about Tanneri Dabali:How many episodes does Tanneri Dabali have?The podcast currently has 96 episodes available.