Tanneri Dabali

Tanneri Dabali

By Tanneri ChasoNewsPolitics
Download on the App Store

Tanneri Dabali episodes

  • घरमै बसौ तर त्रासमा हैन ! | COVID-19 | Home Quarantine Special | EP 15

    यो होम  क्वारेन्टाइन विशेष डबली हो | सरकारले सोमबारदेखि देशै भरी लक डाउनको आदेश दिए पछि मान्छेहरु झन् त्रसित भएको छ । त्यसैले आज काठमाडौ  र दोलखाको क्वारेन्टाइन अनुभव र स्थानीय सरकार र प्रशासनले गरेको तयारी को बारे आज काठमाडौबाट नवीन सिल्वाल र दोलखाबाट गणेश बुढाथोकी 'त्रासमा नबसौ' भन्दै कुरा गर्दैछन् ।

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    25 min
  • घर मै किन बस्ने | COVID-19 | Home Quarantine Special | EP 14

    यो होम  क्वारेन्टाइन विशेष डबली हो | अहिले सरकारले देशैभरी लक डाउन गरेको छ। लक डाउन भनेको अत्यावश्यक  काम बाहेक घरबाट बाहिर ननिस्किनु हो तर सरकारको यो निर्देशनको हामी मध्य धेरैले पलना गरेका छैनन् । त्यसैले हामीले आजको डबलीमा अहिलेको यो अवस्थामा हामी किन घरमा बस्ने भनेर गफ गर्दैछौं । आजको डबलीमा काठमाडौबाट दीपज्योती श्रेष्ठ, लाहानबाट आकान्क्षा झा र काठमाडौबाट कैलाश न्यौपाने गफ गर्दै हुनुहुन्छ ।

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    41 min
  • कोरोनाका कुरा... ! ? | COVID-19 | Home Quarantine Special | EP 13

    यो होम  क्वारेन्टाइन विशेष डबली हो | आजको यो  डबलीमा  संगीता कुँवर, बिबेक बनवाल  र दीपज्योति श्रेष्ठ   कोरोना बाट  सुरक्षित राख्न गरिएको लकडाउनको सेरोफेरोमा रहेर  गफ गर्दै हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    32 min
  • बीरगंज वाट कोरोनाका कुरा... ! ? | COVID-19 | Home Quarantine Special | EP 12

    अहिले जताततै कोरोनाकै चर्चा छ | त्यसैले, हामीलाई पनि यो बारे गफ गर्नुपर्छ जस्तो लाग्यो | आजको यो  डबलीमा  सुरेश बिडारी र शिवनाथ यादब गफ गर्दै हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    25 min
  • कोरोनाका कुरा... ! ? | COVID-19 Special Episode | EP 11

    अहिले जताततै कोरोनाकै चर्चा छ | त्यसैले, हामीलाई पनि यो बारे गफ गर्नुपर्छ जस्तो लाग्यो | अहिले संक्रमण नभईसकेको अवस्थामा हामीले के के गर्न सक्छौं, यसको पूर्वतयारिमा हामी कहाँ छौं लगायतका कुराहरुको बारे आज हामीहरु गफ गर्दैछौं | आजको यो डबलीमा  दीपज्योति श्रेष्ठ , सागर बुढाथोकी र नबिन सिल्वाल गफ गर्दै हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं | 

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7


    57 min
  • अरुको आवाज हुँदाको मज्जा :-) | EP 10

    आजको यो डबलीमा विमला बुढाथोकी, बुना घिमिरे र  सुजन थामी आफू आवाज विहिनहरुको आवाज (रेडियो पत्रकार) हुनुको रमाइलोको बारेमा गफ गर्दै हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    23 min
  • Being A Woman | Women's Day Special Episode | EP 9

    आजको ‘अन्तराष्ट्रिय नारी दिवस’ को विशेष डबलीमा दीपज्योति श्रेष्ठ, एनीका राई, पुनम डाँगी र प्रनिता राई हाम्रो समाजमा नारीको परिवेशको बारेमा गफ गर्दै हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    1 hr 14 min
  • खोई त सार्वजनिक शौचालय...? | EP 8

    आजको यो डबलीमा नबिन र  कैलाश   नेपाल  सरकारले  खुल्ला दिसा र पिसाबमुक्त राष्ट्र घोषणा गरेको ५ महिना बितीसक्दा पनि सार्वजनिक शौचालयहरुको  कतिका छन् र कस्ता छन् भन्ने बिसयमा गफ गर्दै  हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    16 min
  • भ्रष्टचारीका कुरा...$#!? | EP 7

    आजको यो डबलीमा दीपज्योति , कैलाश  र नबिन  समृद्धिको  बाधकको  रुपमा  रहेको  भ्रष्टचार र भ्रष्टचारी आचरणको  बारेमा गफ गर्दै  हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    45 min
  • प्लास्टिकको प्रयोग कम गर्ने कहिले...? | EP 6

    आजको यो डबलीमा सुरेश बिडारी , बबिता  कुँवर र नबिन सिल्वाल   हामीले प्रयोग गर्ने प्लास्टिक  र यसको हानिको  बारेमा गफ गर्दै  हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari. 

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    28 min

About Tanneri Dabali

From the publisher's feed

तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो।