Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोम... more
FAQs about Tanneri Dabali:How many episodes does Tanneri Dabali have?The podcast currently has 96 episodes available.
March 26, 2020घरमै बसौ तर त्रासमा हैन ! | COVID-19 | Home Quarantine Special | EP 15यो होम क्वारेन्टाइन विशेष डबली हो | सरकारले सोमबारदेखि देशै भरी लक डाउनको आदेश दिए पछि मान्छेहरु झन् त्रसित भएको छ । त्यसैले आज काठमाडौ र दोलखाको क्वारेन्टाइन अनुभव र स्थानीय सरकार र प्रशासनले गरेको तयारी को बारे आज काठमाडौबाट नवीन सिल्वाल र दोलखाबाट गणेश बुढाथोकी 'त्रासमा नबसौ' भन्दै कुरा गर्दैछन् ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more25minPlay
March 25, 2020घर मै किन बस्ने | COVID-19 | Home Quarantine Special | EP 14यो होम क्वारेन्टाइन विशेष डबली हो | अहिले सरकारले देशैभरी लक डाउन गरेको छ। लक डाउन भनेको अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किनु हो तर सरकारको यो निर्देशनको हामी मध्य धेरैले पलना गरेका छैनन् । त्यसैले हामीले आजको डबलीमा अहिलेको यो अवस्थामा हामी किन घरमा बस्ने भनेर गफ गर्दैछौं । आजको डबलीमा काठमाडौबाट दीपज्योती श्रेष्ठ, लाहानबाट आकान्क्षा झा र काठमाडौबाट कैलाश न्यौपाने गफ गर्दै हुनुहुन्छ ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more41minPlay
March 24, 2020कोरोनाका कुरा... ! ? | COVID-19 | Home Quarantine Special | EP 13यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको यो डबलीमा संगीता कुँवर, बिबेक बनवाल र दीपज्योति श्रेष्ठ कोरोना बाट सुरक्षित राख्न गरिएको लकडाउनको सेरोफेरोमा रहेर गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more32minPlay
March 23, 2020बीरगंज वाट कोरोनाका कुरा... ! ? | COVID-19 | Home Quarantine Special | EP 12अहिले जताततै कोरोनाकै चर्चा छ | त्यसैले, हामीलाई पनि यो बारे गफ गर्नुपर्छ जस्तो लाग्यो | आजको यो डबलीमा सुरेश बिडारी र शिवनाथ यादब गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more25minPlay
March 18, 2020कोरोनाका कुरा... ! ? | COVID-19 Special Episode | EP 11अहिले जताततै कोरोनाकै चर्चा छ | त्यसैले, हामीलाई पनि यो बारे गफ गर्नुपर्छ जस्तो लाग्यो | अहिले संक्रमण नभईसकेको अवस्थामा हामीले के के गर्न सक्छौं, यसको पूर्वतयारिमा हामी कहाँ छौं लगायतका कुराहरुको बारे आज हामीहरु गफ गर्दैछौं | आजको यो डबलीमा दीपज्योति श्रेष्ठ , सागर बुढाथोकी र नबिन सिल्वाल गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं | यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more57minPlay
March 16, 2020अरुको आवाज हुँदाको मज्जा :-) | EP 10आजको यो डबलीमा विमला बुढाथोकी, बुना घिमिरे र सुजन थामी आफू आवाज विहिनहरुको आवाज (रेडियो पत्रकार) हुनुको रमाइलोको बारेमा गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more23minPlay
March 08, 2020Being A Woman | Women's Day Special Episode | EP 9आजको ‘अन्तराष्ट्रिय नारी दिवस’ को विशेष डबलीमा दीपज्योति श्रेष्ठ, एनीका राई, पुनम डाँगी र प्रनिता राई हाम्रो समाजमा नारीको परिवेशको बारेमा गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more1h 14minPlay
March 02, 2020खोई त सार्वजनिक शौचालय...? | EP 8आजको यो डबलीमा नबिन र कैलाश नेपाल सरकारले खुल्ला दिसा र पिसाबमुक्त राष्ट्र घोषणा गरेको ५ महिना बितीसक्दा पनि सार्वजनिक शौचालयहरुको कतिका छन् र कस्ता छन् भन्ने बिसयमा गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more16minPlay
February 24, 2020भ्रष्टचारीका कुरा...$#!? | EP 7आजको यो डबलीमा दीपज्योति , कैलाश र नबिन समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टचार र भ्रष्टचारी आचरणको बारेमा गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari.Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more45minPlay
February 17, 2020प्लास्टिकको प्रयोग कम गर्ने कहिले...? | EP 6आजको यो डबलीमा सुरेश बिडारी , बबिता कुँवर र नबिन सिल्वाल हामीले प्रयोग गर्ने प्लास्टिक र यसको हानिको बारेमा गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Kailash Neupane and Suresh Bidari. Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more28minPlay
FAQs about Tanneri Dabali:How many episodes does Tanneri Dabali have?The podcast currently has 96 episodes available.