Tanneri Dabali

Tanneri Dabali

By Tanneri ChasoNewsPolitics
Download on the App Store

Tanneri Dabali episodes

  • सामाजिक संजालमा के कुरा भाइरल (viral) हुन्छ ? | EP 5

    आजको यो डबलीमा नबिन सिलवाल  र प्रदिप पराजुली   सामाजिक संजालमा  viral हुने सामग्री र  प्रवृत्तिको  बारेमा गफ गर्दै  हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash Neupane

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    17 min
  • जान्ने मात्र बिधार्थी हो ? | EP 4

    आजको यो डबलीमा कैलाश न्यौपाने , गणेश बुढाथोकी  र दीपज्योति श्रेष्ठ  जान्नेलाई मात्र गन्ने हाम्रो शिक्षा प्रणालीको बारेमा गफ गर्दै  हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash Neupane

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    33 min
  • सार्बजनिक यातायात.#.!.*.? | EP 3

    आजको यो डबलीमा गणेश बुढाथोकी, दीपज्योति श्रेष्ठ  र रमेश  श्रेष्ठ  सार्बजनिक यातायातमा यात्रा गर्दाको रमाइलो, सकस र पीडाको बारेमा गफिदै हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash Neupane

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    23 min
  • हाम्रो स्थानीय सरकार | EP 2

    आजको यो डबलीमा नबिन  र शिवनाथ  हुनुहुन्छ ।

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash Neupane

    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

    19 min
  • प्रश्न किन गर्ने? | EP 1

    आजको यो डबलीमा दीपज्योति श्रेष्ठ, गणेश बुढाथोकी र सुरेश बिडारी हुनुहुन्छ |

    ‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

    Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash Neupane 


    Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7


    26 min
  • तन्नेरी डबली भनेको के हो ? | What is Tanneri Dabali

    तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने  साझा डबली हो।   यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | 

     यस डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

    5 min

About Tanneri Dabali

From the publisher's feed

तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो।