Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोम... more
FAQs about Tanneri Dabali:How many episodes does Tanneri Dabali have?The podcast currently has 96 episodes available.
February 10, 2020सामाजिक संजालमा के कुरा भाइरल (viral) हुन्छ ? | EP 5आजको यो डबलीमा नबिन सिलवाल र प्रदिप पराजुली सामाजिक संजालमा viral हुने सामग्री र प्रवृत्तिको बारेमा गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash NeupaneMusic: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more17minPlay
February 03, 2020जान्ने मात्र बिधार्थी हो ? | EP 4आजको यो डबलीमा कैलाश न्यौपाने , गणेश बुढाथोकी र दीपज्योति श्रेष्ठ जान्नेलाई मात्र गन्ने हाम्रो शिक्षा प्रणालीको बारेमा गफ गर्दै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash NeupaneMusic: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more33minPlay
January 27, 2020सार्बजनिक यातायात.#.!.*.? | EP 3आजको यो डबलीमा गणेश बुढाथोकी, दीपज्योति श्रेष्ठ र रमेश श्रेष्ठ सार्बजनिक यातायातमा यात्रा गर्दाको रमाइलो, सकस र पीडाको बारेमा गफिदै हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash NeupaneMusic: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more23minPlay
January 20, 2020हाम्रो स्थानीय सरकार | EP 2आजको यो डबलीमा नबिन र शिवनाथ हुनुहुन्छ ।‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash NeupaneMusic: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more19minPlay
January 13, 2020प्रश्न किन गर्ने? | EP 1आजको यो डबलीमा दीपज्योति श्रेष्ठ, गणेश बुढाथोकी र सुरेश बिडारी हुनुहुन्छ |‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash Neupane Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7...more26minPlay
January 04, 2020तन्नेरी डबली भनेको के हो ? | What is Tanneri Dabaliतन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | यस डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार राति ८ बजे audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |...more5minPlay
FAQs about Tanneri Dabali:How many episodes does Tanneri Dabali have?The podcast currently has 96 episodes available.