अन्तर्वार्ता: भारतले सेतो चामलको निर्यात बन्द गर्दा नेपालमा के असर पर्छ?
गत जुलाई २० तारिखमा भारत सरकारले बासमती बाहेकका सेता चामलको निर्यात बन्द गर्ने घोषणा गर्यो। त्यसले अन्तर्राष्ट्रिय बजारमा १५ प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने चर्चा चल्न नपाउँदै नेपालका खुद्रा पसलहरूमा त्यसका असर देखिन थालिसकेको पाइन्छ। उत्पादकहरूले चाहिँ अहिले धान, चामलको भाउ नबढाएको बताएका छन्। खुद्रा व्यापार सङ्घका अनुसार भारतले निकासी रोक्न लाग्यो भन्नासाथ थोक व्यापारीहरूले भाउ बढाइदिएका छन्।यसै सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग सञ्जय ढकालले कुराकानी गरेका छन्।